अब 'व्हाट्सएप'वाट पठाईएका सन्देशहरु सम्पादन गर्न सकिने
नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार १०:४७:२१
९ जेठ, काठमाडौं । अब 'व्हाट्स एप'मा आफुले पठाएका सन्देशहरु सम्पादन गर्न सकिने भएको छ । सोमबार व्हाट्सएपले जनाएअनुसार यसका प्रयोगकर्ताहरूलाई अब सन्देशहरू सम्पादन गर्न अनुमति दिदैँछ । यस्तो सुबिधा यसअघि टेलिग्राम र सिग्नल जस्ता प्रतिस्पर्धीहरूसँग मात्रै थियो । जो अहिले ह्वाटसअपमा पनि दिन सुरु गर्न थालिएको हो ।
उसका अनुसार आफुले सन्देश पठाएपछि १५ मिनेटसम्म सम्पादन गर्न सकिने बनाईएको छ । यो सुविधा आगामी हप्तामा व्हाट्सएपका २ अर्ब प्रयोगकर्ताहरूलाई उपलब्ध गराइने छ। यसले भारतलाई ४८७ मिलियन प्रयोगकर्ताहरूसँग यसको सबैभन्दा ठूलो बजारको रूपमा गणना गरेको छ ।
‘साधारण गलत हिज्जे सच्याउने देखि सन्देशमा सन्दर्भ थप्नसम्म, हामी तपाइँको च्याटहरूमा थप नियन्त्रण ल्याउन उत्साहित छौं, व्हाट्सएपले भनेको छ, ‘त्यसका लागि तपाईले पठाएको सन्देशमा लामो समयसम्म थिच्नु पर्छ र पन्ध्र मिनेटसम्मको लागि मेनुबाट सम्पादनको छनौट गर्नु पर्छ ।'
सम्पादन गरिएका सन्देशहरूलाई ‘सम्पादन गरिएको’ रूपमा ट्याग गरिने छ, त्यसैले प्राप्तकर्ताहरूलाई सन्देशबाहकको तर्फवाट सामग्री परिवर्तन गरिएको छ भनी सचेत हुने मौका मिल्नेछ । व्हाट्सएप कम्पनि मेसेजिङ सेवा फेसबुक र इन्स्टाग्रामको स्वामित्वमा रहेको अमेरिकी प्रविधि कम्पनी मेटाको हिस्सा हो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबेलायती अखबार द गार्डियनले 'एक्स' मा अब केही पोस्ट नगर्ने
कात्तिक २९, २०८१ बिहिबार
हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना
कात्तिक २९, २०८१ बिहिबार
रुसमा गुगललाई विश्वको जीडीपीको ६२० गुणाबढी जरिवाना
कात्तिक १५, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार
जनतासँग सहकार्य गरेर काम गर्न मुख्यमन्त्री कार्कीको निर्देशन
मंसिर १, २०८१ शनिबार
‘गौतम बुद्ध विमानस्थल दीर्घकालिनरूपमा सञ्चालन गरौं’
मंसिर १, २०८१ शनिबार
लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल
मंसिर १, २०८१ शनिबार
तीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार