कक्षा १० बाट सन्तुक रूइतको जीवन नहटाउन माग

नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार ११:४२:३६

९ जेठ, काठमाडौं । कक्षा १० को नेपाली पाठ्यक्रमबाट डा सन्तुक रुइतको जीवन नहटाउन सांसदहरुले माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै एमालेका सांसद रघु जी पन्तले डा. रुइतको जीवनले देशको इज्जत बढेको बताउँदै जीवनलाई सोही पाठ्यक्रममा पुनः समावेश गर्न मागा गरे ।
सरकारले यसै वर्षको शैक्षिक सत्रमा वितरण गरेको मावि तह कक्षा १० को पाठ्यक्रमबाट डा. रुइतको जीवनीलाई हटाइएको छ । पाठ्यक्रमलाई आधारभूत तहमा राखिएको छ ।
डा. रुइत आँखा उपचारमा विश्व प्रसिद्ध छन् । सरकारले रुइतकै नेतृत्वमा स्थापना तिलगंगा आँखा अस्पताल विश्वमा चर्चित छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकक्षा १२ उत्तीर्ण गरेका विद्यार्थीलाई विदेश जान राेक लगाउन माग
जेठ ८, २०८० सोमबार
सरकारले ल्यायाे ‘कमाउँदै पढ्दै’ कार्यक्रम संचालन गर्ने नीति
जेठ ५, २०८० शुक्रबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार