बालजीवनी जादुको झ्याल प्रकाशन

नेपालबहस संवाददाता
जेठ ९, २०८० मंगलबार ११:४७:३९

९ जेठ, काठमाडौं । एमआरआई मेसिनको आविष्कारक रेमोन्ड वाहन डामाडियानको संक्षिप्त बालजीवनी ‘जादुको झ्याल’ कथालयले प्रकाशनमा ल्याएको छ । विमलकुमार सुवेदीद्वारा अनूदित पुस्तकको सम्पादन भिक्टर प्रधानले गरेका हुन् । यसमा थोमस शाहिन्यानका चित्र छन् ।
अर्मेनियाबाट प्रकाशित पुस्तकलाई प्रतिलिपि अधिकार प्राप्त गरी कथालयले अंग्रेजी र नेपाली दुवै भाषामा प्रकाशन गरेको हो । जसको अंग्रेजी शीर्षक “The Magic Window” छ । यसका मूल लेखक न्यून टोरोस्यान हुन् ।
कुशाग्र बुद्धिका रेमोन्ड न्युयोर्कमा जन्मिएका हुन् । गणितप्रति उनको रुचि कसरी बढ्यो ? कसरी भायोलिन बजाउन सिके ? अर्मेनियाली परिवारमा जन्मिएका उनी कसरी जातिहिंसाबाट बचेका थिए ? किन वायुसेवामा समेत सामेल भए ? यस्ता जिज्ञासाको जवाफ यो संक्षिप्त बालजीवनीमा पाइन्छ ।
आज पनि
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबाल चित्रपुस्तक राक्षस तर्साउने केटाहरू सार्वजनिक
जेठ १५, २०८० सोमबार
मण्डलामा नृत्य नाटक ‘जून’ मञ्चन [ फाेटोफिचर ]
बैशाख २२, २०८० शुक्रबार
'बेग्लै आकाश' र 'खटप्वाल' सार्वजनिक
चैत २९, २०७९ बुधबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार