राप्ती नदीमा डुबेर दुई युवतीको मृत्यु

नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार ११:५१:२९

१० जेठ, खजुरा । बाँकेको राप्ती नदीमा पौडी खेल्ने क्रममा डुबेर दुई युवतीको मृत्यु भएको छ । डुडुवा गाउँपालिका–४ स्थित सिधानियघाट राप्ती नदीमा वनभोज खान गएका उनीहरुको मंगलबार साँझ डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरका अनुसार पौडी खेल्ने क्रममा कोहलपुर नगरपालिका–२ की २९ वर्षीया शारदा चौधरी र नेपालगन्ज उपमहानगरपालिका–१२ कोरियनपुरकी २५ वर्षीया सरिता चौधरीको मृत्यु भएको हो । उनीहरु छ जनाको समूहमा वनभोज खान गएका थिए । घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअत्यधिक गर्मीले बाँकेका विद्यालय बन्द हुँदै
जेठ १९, २०८० शुक्रबार
नेपालगन्ज-रूपैडिहाकाे एकीकृत जाँचचौकी डेढ दशकपछि सञ्चालन
जेठ १९, २०८० शुक्रबार
विहे गर्न नमान्दा प्रेमीले गरे ‘प्रेमिका’सहित २ जनाको हत्या
जेठ १८, २०८० बिहिबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
सर्लाहीमा मिटरब्याजीविरुद्ध एक हजार नौ सय २० उजुरी
जेठ २३, २०८० मंगलबार
तराई क्षेत्रमा गत वर्षको तुलनामा तापक्रम ३ डिग्री बढी मापन
जेठ २३, २०८० मंगलबार
वितरणका लागि खरिद गरिएको पाइप
जेठ २३, २०८० मंगलबार
निस्दीखोलामा निर्माण हुँदै गरेको पक्की पुल
जेठ २३, २०८० मंगलबार
विभिन्न स्थानबाट लागुऔषधसहित आठजना पक्राउ
जेठ २३, २०८० मंगलबार
सोलेडाँडामा भेडा चराउँदै किसान
जेठ २३, २०८० मंगलबार