चाहे घर होस् चाहे बार्दलीको होस् सबैमाथि छानबिन हुनुपर्छ : गगन थापा
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १३:१५:४४
९ जेठ, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले भुटानी शरणार्थी प्रकरणमा जोडिएका सबै जनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभा बैठकमा छलफलमा भाग लिँदै महामन्त्री थापाले प्रकरणमा नाम लिइएका सबैमाथि अनुसन्धान गर्न सरकारले खुटटा दह्रो रुपमा टेक्नुपर्ने बताए । उनले एमालेका अध्यक्ष केपी शर्मा ओली, सांसदहरु आरजु राणा, मञ्जु खाणप्रति लक्षित गर्दै ‘घरको होस् कि बार्दलीको होस्, सबैमाथि अनुसन्धान गर्न सरकारले खुटटा कमउन नहुने बताए ।
‘जसको नाम आएपनि त्यसमाथि निष्पक्ष अनुसन्धान हुनुपर्ने उनले बताए । सांसद थापाले भने, ‘अनुसन्धान कसरी भइरहेको छ । सबै जनाले हेरिरहेका छन् । चाहे घर होस् चाहे बार्दलीको होस् । नेता होस् कि नाता होस् । सलामी गर्ने होस् कि सलामी लिने होस् एक जना पनि छुट्न हुँदैन । ससरकारले गरेको अनुसन्धान फेयर हुनुपर्छ । नत्र अवश्य प्रश्न उठ्छ ।’
यस्तै सांसद थापाले सरकारले नीति तथा कार्यक्रम ल्याउने तरिका परिवर्तनबारे पुनर्विचार गर्नुपर्ने बेला आएको बताए । नीति तथा कार्यक्रममाथि जति संशोधन र सुझाव दिएपनि अटाउने वा पुनर्लेखन नहुने नियम भएकाले त्यसमाथि छलफल निकम्म सावित हुने बताए । नीति तथा कार्यक्रम र बजेटलाई एक ठाउँमा मिलाएर ल्याउनेबारे सोच्न उनले उपस्थित सदस्यहरुसँग आग्रह गरे ।
नीति तथा कार्यक्रम सकारात्मक रहेपनि कार्यान्वयनमा सबै एकजुट हुन सके परिणाम प्राप्त हुनसक्ने बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार