बजेटपछि सरकारमा जाने जनमत पार्टीकाे तयारी
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १५:४९:१९
१० जेठ, काठमाडौं । जनमत पार्टी सरकारमा सहभागी हुने तयारीमा लागेको छ । नयाँ आर्थिक वर्षको बजेट संसदमा पेस भएपछि सरकारमा सहभागी हुने तयारी गरेको हो ।
सरकारले यही जेठ १५ गते नयाँ बजेट संसदमा पेस गर्दैछ । पार्टीले बजेटपछि सरकारमा जानेबारे सोचिरहेको जनमत पार्टीका वरिष्ठ उपाध्यक्ष अब्दुल खानले बताए ।
प्रधानमन्त्री प्रचण्डबाट बजेटपछि सरकारमा जानेबारे वातावरण बनाउने आश्वसन दिएको उनले बताए । जनमतले कृषि, उद्योग वा सहरी विकास मन्त्रालयमा दाबी गर्दै आइरहेको छ । दाबीबीच यसअघि प्रधानमन्त्रीले जनमतलाई खानेपानी मन्त्रालय दिएका थिए । जनमतबाट अब्दुल खान मन्त्री बनेपनि उनलाई पार्टीले केही दिनमै सरकारबाट फिर्ता बोलाएको थियो । प्रतिनिधि सभामा जनमत पार्टीका तर्फबाट ६ जना सांसद छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपाबाट बुधबार एक जना मन्त्री र एक जना राज्यमन्त्रीले शपथ लिएपछि सरकारसँग मन्त्रालय खाली छैन । संवैधानिक व्यवस्थाअनुसार संघीय मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा बढाउन पाइँदैन । जनमतलाई सरकारमा ल्याउँदा मन्त्रालय खाली गराउनुपर्ने हुन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
पार्टीभित्र गुटबन्दी अन्त्य नभए कांग्रेस खुम्चिँदै जान्छः महामन्त्री थापा
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार