काभा वुमेन्स भलिबलः ३-१ को सेटमा भारतसँग पराजितसँगै नेपाल सेमिफाइनल प्रवेश

नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १७:५२:४२

१० जेठ, काठमाडौं । काभा वुमेन्स च्यालेञ्ज कप भलिबलअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाली टिम भारतसँग ३–१ को सेटमा पराजित भएको छ ।
नेपालले फाइनल प्रवेशका लागि दोस्रो सेमिफाइनलमा काजाकस्तानसँग खेल्नुपर्नेछ । नेपाल र काजाकस्तानबीचको खेल शुक्रबार हुनेछ । दुवै टोली यसअघि नै सेमिफाइनलमा पुगिसकेका कारण यो खेलको नतिजाले समूह ‘ए’ को विजेताको टुंगो लगाएको छ ।
सुरुवाती दुई सेट क्रमश: २५–१२ र २६–२४ ले गुमाएको नेपालले तेस्रो सेट २५–२१ ले जितेर खेलमा फर्किने प्रयास गरेको थियो ।
चौथो सेटको आधा समयसम्म प्रतिस्पर्धात्मक भएपनि एक समय नेपालले १८–१५ को अग्रता बनाएर आशा जगाएको थियो । तर, त्यसपछि नेपालले ३ अंकमात्र जोड्दा भारतले १० अंक जोडेर खेल जित्न सफल रह्यो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाभा वुमन्स च्यालेन्ज कपः उज्वेकिस्तानलाई हराउँदै नेपाल तेस्रो
जेठ १४, २०८० आइतबार
फाइनलका लागि नेपाल र काजकस्तान भिडदै
जेठ १२, २०८० शुक्रबार
एनएससी काभा : कीर्गिस्तानले बङ्गलादेशलाई हरायो
जेठ १०, २०८० बुधबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
जेठ २२, २०८० सोमबार
गुणस्तर तथा नापतौल कार्यालयका नासु यादवको चार करोड अतिरिक्त सम्पत्ति
जेठ २२, २०८० सोमबार
नेपाली बजारमा सुनको भाउ बढ्यो, तोलाको कति ?
जेठ २३, २०८० मंगलबार
कुमारी बैंकको संस्थापक शेयर लिलामी भर्ने अन्तिम दिन कहिले ?
जेठ २३, २०८० मंगलबार
विवाहको पहिलो रातमै दुलाहा दुलहीको निधन
जेठ २३, २०८० मंगलबार
धनगढीका लागि उडेकाे श्री एयरलाइन्सको जहाजमा समस्या, काठमाडौं फर्काइयो
जेठ २३, २०८० मंगलबार
धनगढीका लागि उडेकाे श्री एयरलाइन्सको जहाजमा समस्या, काठमाडौं फर्काइयो
जेठ २३, २०८० मंगलबार
जिल्ला अदालतमा १८ आरोपीको थुनछेक बहस जारी
जेठ २३, २०८० मंगलबार