सरकारसँग निजगढ विमानस्थल बनाउने सोच नै छैन : प्रेम आले
नेपालबहस संवाददाता
जेठ १०, २०८० बुधबार १८:१८:५
१० जेठ, काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)का सांसद प्रेम आलेले सरकारसँग निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने सोच नै नरहेको बताएका छन् ।
सरकारले ल्याएको आव २०८०/८१ को नीति तथा कार्यक्रममाथि बुधबार प्रतिनिधिसभाको बैठकका धराणा राख्दै सांसद आलेले सरकारले जति जोड गरेजस्तो देखिएपनि साँचो अर्थमा विमानस्थल बनाउने ठोस योजना नै नरहेको बताएका हुन् ।
उनले आफू पर्यटनमन्त्री छँदा नै थाहा भएको भन्दै सरकारले जतिपनि सरकारले निजगढ विमानस्थल बनाउने कुरा गरेपनि अर्थ मन्त्रालये बजेट नै उप्लब्ध गराउने अनुभव उनले सुनाए । निजगढ विमानस्थल बनाउन कम्तीमा पनि ६ खर्ब लागत लाग्ने उनको भनाइ थियो ।
सरकारले अहिलेको वार्षिक नीति तथा कार्यक्रममा यो विमानस्थल निर्माणको काम सुरु गरिने उल्लेख गरेको छ ।
यस्तै पूर्वमन्त्री समेत रहेका आलेले पशुपति विकास कोषको काठमाडौंमा रहेको जग्गामध्ये ३० रोपनी क्षेत्रलाई सुकुम्बासीको नाममा पूर्जा वितरणको तयारी थालेको भन्दै आपत्ति जनाए । जग्गा वितरण गरिए आफूले जनताको समर्थनमा प्रतिवाद गर्ने चेतावनी दिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचुरियामाई सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिँदै
पुष ८, २०८१ सोमबार
तमोर नदीस्थित लुमुघाट मोटरेबल पुल पुनर्निर्माण थालियो
पुष ८, २०८१ सोमबार
गरुडामा ४५ लाखको लागतमा रामजानकी मन्दिर बनाइने
पुष १, २०८१ सोमबार
रवि लामिछाने सांसदबाट निलम्बित
पुष ८, २०८१ सोमबार
सुदूरपश्चिममा देखिएको माहोलभन्दा शेखरका लागि महत्वपूण छ देउवाको मौनता !
पुष ८, २०८१ सोमबार
भारतीय कारको ठक्करबाट स्कुटर चालकको मृत्यु
पुष ८, २०८१ सोमबार
बाबुछोराको हत्या आशंकामा अनुसन्धान तीव्र
पुष ८, २०८१ सोमबार
सीपमूलक तालिममा सहभागी राउटे युवती
पुष ८, २०८१ सोमबार
परराष्ट्रमन्त्री डा राणा स्वदेश फिर्ता
पुष ८, २०८१ सोमबार
बंगलादेशमा हसिनाको परिवारमाथि ५ अर्ब डलरको भ्रष्टाचार अनुसन्धान सुरु
पुष ८, २०८१ सोमबार