'किन किन' बोलको म्युजिक भिडियो सार्वजनिक

नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १४:४१:५२

११ जेठ, काठमाडौं । गायक पवन विष्टको सुमधुर स्वरमा सजिएको 'किन किन' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। यस गीतमा वरिष्ठ गीतकार विजय शिवाकोटीको शब्द रहेको छ। संगीतकार राजु सिंहले संगीतवद्द गरेको गीतलाई गोपाल रसाइलीले संगीत संयोजन गरेका हुन् ।
गीतमा प्रविशा अधिकारीको समेत स्वर सुन्न सकिन्छ । म्युजिक भिडियोमा स्वयम गायक विष्ट, नायिका गरिमा शर्मा र सन्तोष बानियाँको पनि अभिनय छ । भिडियो सन्तोष सेनको परिकल्पना र निर्देशनमा तयार पारिएको हो ।
भिडियोमा महेश पौडेलको सिनेटोग्राफी छ भने सम्पादन र रंग सयोजन कृष्ण भण्डारीले गरेका छन् । ब्राडफोर्ड ग्लोबलको प्रस्तुति र प्रेम पुरी निर्माता रहेको गीतलाई ुनोभिस आर्टुको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । नोभिस आर्टले यसअघि ुघाम छायाँु, ुतिमी बिनाु बोलको म्युजिक भिडियोहरु निर्माण गरिसकेको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप'माया गर्छु म'मा कृष्ण र मिस पवीको रोमान्स
जेठ २३, २०८० मंगलबार
पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत
जेठ २३, २०८० मंगलबार
स्वरुपराज आचार्यको 'धुँवा धुँवा’ मा प्रान्जल र स्मृति
जेठ २२, २०८० सोमबार
एसएसपी पाललाई यौन दुर्व्यवहारको आरोप, हेडक्वार्टरमा छानविन हुँदै
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार
गुणस्तरीय शिक्षामा के हामी चुकेकै हौँ ? कमी कमजोरी र सुधारका प्रयास
शरणकुमार अर्याल
जेठ २२, २०८० सोमबार
कांग्रेसमा नेतृत्वसम्म रुपान्तरण आवश्यक
यज्ञप्रसाद भट्टराई
जेठ २१, २०८० आइतबार
सञ्चार मन्त्रीसँग अब जुनसुकै ठाउँबाट ‘भर्चुअल’ संवाद गर्न सकिने
जेठ २३, २०८० मंगलबार
आर्थिक चलखेलपछि चोरीको आरोपमा पक्राउ परेका सुन व्यवसायी राति छुटे
जेठ २३, २०८० मंगलबार
बलात्कार गरेको आरोपमा एकजना पक्राउ
जेठ २३, २०८० मंगलबार
भ्यू टावरबाट देखिएको माडी उपत्यका
जेठ २३, २०८० मंगलबार
प्रतिनिधिसभा बैठक अझै सुरु भएन, करको दर हेरफेर विषयले बैठकमा हंगामा हुने संकेत
जेठ २३, २०८० मंगलबार