३५ किलो चाँदी र सुनका गहनासहित ३ जना पक्राउ
नेपालबहस संवाददाता
जेठ ११, २०८० बिहिबार १७:४५:११
११ जेठ, विराटनगर । मोरङ प्रहरीले सुन र चाँदीका गहना चोरीमा संलग्न गिरोहका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । र सार्वजनिक गरेको छ । जेठ ३ गते जयकिशोर चौधरीको घरबाट ३६ किलो चाँदी र २० तोला सुन चोरी भएको उजुरी परेपछि खोजीका क्रममा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा मोरङको विराटनगर महानगरपालिका–१२ वस्ने वर्ष २१ को राज कुमार कामत, वर्ष १९ को विवेक कामत र वर्ष २२ को श्रीकान्त दास छन् ।
उनीहरुलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । उनीहरुको साथबाट ३५ केजी चाँदी, ८ ग्राम सुन, भारू २ हजार पाँच सय, नेरू १ हजार ७३० र मोबाइल २ थान बरामद भएको प्रहरीले जनाएको छ । चोरीका गहना भारतको बजारमा लैजाने तयारी गरिरहेका बेला होटलबाट उनीहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको हो ।
पक्राउ परेकामध्ये कामत चोरी र दास डाका मुद्दामा कैद भुक्तान गरिसकेका व्यक्ति रहेको पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसातदोबाटोमा रहेको एक अबैध कल सेन्टरबाट ५० जना नेपाली युवतीसहित तीन पुरुष पक्राउ
पुष २३, २०८१ मंगलबार
सिंहदरबार गेटमा धर्ना बस्न पुगेका फणिन्द्र नेपाल पक्राउ
पुष २२, २०८१ सोमबार
ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकल नियन्त्रणमा
पुष २२, २०८१ सोमबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
प्रतिबन्धित भिटामिन र खनिज मिश्रित औषधि बिक्री गरे सरकारले कारबाही गर्ने
पुष २५, २०८१ बिहिबार
सूर्यदर्शन सहकारी ठगी प्रकरण : कससँग कति मागियो धरौटी ?
पुष २५, २०८१ बिहिबार
सिरियालाई ७ करोड ३० लाख डलर सहयोग गर्न संयुक्त राष्ट्रसंघको आग्रह
पुष २५, २०८१ बिहिबार
अध्यादेश ल्याउने चर्चा चलिरहेको बेला प्रचण्ड र माधवबीच भेटवार्ता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार