मलेसियासँग खेल्ने नेपाली महिला क्रिकेट टिमको घोषणा

नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १०:५१:१६

१२ जेठ, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टोलीको घोषणा गरेको छ । मलेसियासँगको टी–२० क्रिकेट सिरिज खेलका लागि महिला राष्ट्रिय क्रिकेट टिमको घोषणा गरिएको हो ।
क्यानले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिम घोषणा गरेको हो । नेपालले मलेसियाविरुद्धको ५ खेलको सिरिज खेल्नेछ । जसअनुसार मे २९ वाट सुरु हुने पहिलो सिरिज पछि दोस्रो खेल मे ३०, तेस्रो खेल जुन १, चौथो खेल जुन ३ र अन्तिम अर्थात पाँचौँ खेल जुन ४ मा खेल्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल र मलेसिया २–२ को बराबरीमा
जेठ २०, २०८० शनिबार
महिला क्रिकेटमा मलेसियालाई हरायो नेपालले
जेठ १८, २०८० बिहिबार
सन्दीप लामिछानेलाई क्रिकेट खेल्न दक्षिण अफ्रिका नपठाइने
जेठ १६, २०८० मंगलबार
झुट्टा अभियोग मागदाबीबाट सफाइ पाऊँः खाँण
जेठ २०, २०८० शनिबार
नेपाल–भारत सम्बन्धका आयामः प्रधानमन्त्रीले भारत भ्रमणबाट ठूलै कुरा लिएर आउलान् ?
जेठ २०, २०८० शनिबार
कांग्रेस रुपान्तरण अभियानको पोखरामा भेला
जेठ २०, २०८० शनिबार
प्रधानमन्त्री प्रचण्डकै भाषामा भारत भ्रमणका उपलब्धी !
जेठ २०, २०८० शनिबार
जनकपुरधाममा राष्ट्रपतिको नागरिक अभिनन्दन गर्ने सर्वपक्षीय सहमति
जेठ २०, २०८० शनिबार
भारत भ्रमण सोचेभन्दा राम्रो, विगतभन्दा परिणाममुखीः प्रधानमन्त्री
जेठ २०, २०८० शनिबार
चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड स्वदेश फिर्ता
जेठ २०, २०८० शनिबार
४ जना कोरोना संक्रमित फेला, १८ जना उपचाररत
जेठ २०, २०८० शनिबार