सबै कम्युनिस्ट पार्टीहरूबीचकाे एकतामा चीनको एक सूत्रीय जाेड
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १२:२६:११
१२ जेठ, काठमाडौं । चीनको भ्रमणमा रहेका माओवादी केन्द्रका एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटाको टोलीलाई चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग मन्त्री लिउ जियान चाओले नेपालमा सबै कम्युनिस्टहरु एक हुन सुझाव दिएका छन् ।
नेपालमा अहिले कम्युनिष्ट पार्टी माओवादी केन्द्रको नेतृत्वमा सरकार भएपनि गैरकम्युनिष्ट दलहरु पनि सम्मिलित छन् । ठूलो वाम शक्ति नेकपा (एमाले) सरकार बाहिर छ । यस्तो अवस्थाबीच चीनले सरकारले नेतृत्व गरिरहेको पार्टीका पदाधिकारीसहितको टोलीलाई बोलाएर कम्युनिष्ट पार्टीहरुबीच एकताको एकल सूत्र दिएको हो ।
चीनको राजधानी बेइजिङमा माओवादी केन्द्रका नेताहरुसँगको भेटमा मन्त्री लिउले नेपालमा वामपन्थीहरु बीचको एकताले नै राजनीतिक स्थिरता कायम हुने बताएका हुन् । उनले नेपालमा वाम विचारधारा मिल्नेहरुबीच एकताको विकल्प नभएको बताए । मन्त्री लिउले नेपाली भ्रमण टोलीका नेता सापकोटासँग अलग्गै भेटवार्ता गरेका थिए ।
नेपाली टोलीमा माओवादी केन्द्रका सचिव डिलाराम आचार्य, नेताहरु हितमान शाक्य र गणेश साहलगायत छन् । टोलीलाई लिउले बिहीबार दिवाभोजको आयोजना गरेका थिए । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणमा टोली यसै हप्ता बेइजिङ पुगेको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
पहिरो नियन्त्रणपछि गाउँ फर्किए विस्थापित
मंसिर २, २०८१ आइतबार
लमजुङ दरबार निर्माणकार्य ठप्प
मंसिर २, २०८१ आइतबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार