जसपाकाे प्रमुख सचेतकमा प्रदीप यादव नियुक्त
नेपालबहस संवाददाता
जेठ १२, २०८० शुक्रबार १७:४:५
१२ जेठ, काठमाडौं । सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले पार्टीको संघीय संसदीय दलको प्रमुख सचेतकमा प्रदीप यादवलाई नियु्क्त गरेको छ ।
यादवलाई पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवले शुक्रबार पार्टीको विधानको धारा १३ (१) अनुसार प्रमुख सचेतकमा नियुक्त गरेका हुन् ।
संघीय संसद सचिवालय, सिंहदरबालाई एक पत्र लेख्दै यादवलाई प्रमुख सचेतक नियुक्त गरिएको जानकारी गराइएको छ । यादव पर्सा १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुन् ।
प्रमुख सचेतक यादवलाई संघीय संसदका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन तथा नियमानुसार पाउने सेवा सुविधा उपलब्ध गराइदिने व्यवस्था गराउन समेत संसद सचिवालयलाई अनुरोध गरिएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुष ३, २०८१ बुधबार
नेपाल प्रहरीमा दैनिक १६२ मुद्दा दर्ता, ११७ पक्राउ
पुष ३, २०८१ बुधबार
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न सञ्चारमन्त्रीको आग्रह
पुष ३, २०८१ बुधबार
परराष्ट्रमन्त्री डा देउवा भारत प्रस्थान
पुष ३, २०८१ बुधबार
न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिने
पुष ३, २०८१ बुधबार