आज गुन्द्रुकको भाउ २७५ रुपैयाँ, अन्यको कति ?
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार ११:२७:५२
१४ जेठ, काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज आइतबार ठुलो गोलभेडा, लौका, घिरौला, रायोको साग, हाइब्रीड काक्रो, माछे खुर्सानी र तोरीको साग प्रतिकेजी ४५ रुपैयाँमा किनबेच हुने भएको छ ।
यसैगरी, रातो आलु ४१ रुपैयाँ, रातो आलु भारतीय ३१ रुपैयाँ, सेतो आलु २३ रुपैयाँ ३३ पैसा, सुकेको प्याज (भारतीय), रुख कटहर, र हरियो फर्सी ३५ रुपैयाँ, लोकल गाजर, परवर, भेडे खुर्सानी, हरियो लसुन, गान्टे मूला, चुकुन्दर, सलगम, न्यूरो र तने बोडी प्रतिकेजी ७५ रुपैयाँ मुल्य तोकिएको छ ।
यस्तै, डल्लो भन्टा, मकै बोडी, झिगूनी, भिण्डी, हरियो प्याज र हरियो खुर्सानी ५५ रुपैयाँ, ज्यापु काउली ९५ रुपैयाँ, मटरकोशा १९० रुपैयाँ, भटमासकोशा १३३ रुपैयाँ ३३ पैसा, बरेला ११० रुपैयाँ, मेथी, सौफको साग, पालूगो साग र चमसूरको साग ११५ रुपैयाँमा किनबेच हुनेछ भने कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३२६ रुपैयाँ ६७ पैसा, कुरीलो २७५ रुपैयाँ, ब्रोकाउली, सजिवन, रातो बन्दा, बुलेट खुर्सानी र नेपाली मेवा ६५ रुपैयाँ तोकिएको छ ।
उता, सेलरी प्रतिकेजी २७५ रुपैयाँ, पार्सले २१० रुपैयाँ, पुदीना ११० रुपैयाँ, इमली १४५ रुपैयाँ, तामा ९५ रुपैयाँ, तोफु ११५ रुपैयाँ, गुन्द्रुक २७५ रुपैयाँ, फूजी स्याउ २८० रुपैयाँ, कागती १७० रुपैयाँ, मालदह आँप १३५ रुपैयाँ, दसहरी आँप २१० रुपैयाँ, हरियो अंगुर २२५ रुपैयाँ, मौसम १७० रुपैयाँ, लोकल काक्रो ९५ रुपैयाँ, लोकल लिच्ची १७५ रुपैयाँ, भारतीय लिच्ची २६५ रुपैयाँ, किवि र आभाकाडो ४५० रुपैयाँ, सुकेको लसुन २४५ रुपैयाँ, रहु माछा ३४० रुपैयाँ र मुंगरी माछा ३१० रुपैयाँ पर्नेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ बर्षको योजनामा बेनेली बाइक शून्य प्रतिशत ब्याजदरमा पाइने, १ लाख सम्मको छुट
चैत ८, २०८० बिहिबार
सेरेसको नयाँ स्टेट द अफ आर्ट शोरुम नक्सालमा खुल्यो
फागुन २७, २०८० आइतबार
राकुटेन भाइबरले ल्यायो कस्टमाइज गर्न मिल्ने च्याट फोल्डर्स
फागुन २३, २०८० बुधबार
डीएसपी बढुवा सिफारिसमा किन विवादमा आए प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओली ?
चैत १६, २०८० शुक्रबार
उप निर्वाचनलक्षित एजेन्डा पास गर्दै किसान महासंघ केन्द्रीय समितिको बैठक इलाममा सम्पन्न
चैत १६, २०८० शुक्रबार
पृथ्वीबाट अचानक रक्सी पूरै गायब भयो भने के हुन्छ ?
चैत १६, २०८० शुक्रबार
यस्ता छन् बिहीबारको मन्त्रिपरिषद् बैठकको निर्णय
चैत १६, २०८० शुक्रबार
सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु
चैत १६, २०८० शुक्रबार
कम्युनिष्टसँग सहकार्य गर्दा कांग्रेसले गुमाएको गौरव
चैत १६, २०८० शुक्रबार
बङ्गलादेशी नागरिकलाई नेपाल ल्याई बन्धक बनाउने पक्राउ
चैत १६, २०८० शुक्रबार
दार्चुलामा भिरबाट लडेर एक वडा सचिवको घटनास्थलमै मृत्यु
चैत १६, २०८० शुक्रबार