‘संसद्को संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८०’ बहुमतले पारित
६ सांसदले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकृत
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १३:१३:१
१४ जेठ, काठमाडौं । ‘सङ्घीय संसद्को संयुक्त बैठक तथा संयुक्त समिति (कार्यसञ्चालन) नियमावली २०८०’ पारित भएको छ । आइतबार बसेको संसदको संयुक्त बैठकमा छलफलमा उठेका प्रश्नको जवाफ दिएपछि प्रस्तावक ध्रुवबहादुर प्रधानले निर्णय गरियोस् भन्ने राखेको प्रस्ताव बहुमतले पारित गरेको हो ।
संयुक्त सदनमा विधेयक तथा नियमावली मस्याैदा समितिका सभापित एवं सांसद ध्रुवबहादुर प्रधान प्रस्तावक र सांसद भगवती चौधरी समर्थक रहेर शुक्रबार पेस गरेका थिए । मस्यौमाथि संशोधन प्रस्ताव राख्न ७२ घण्टाको समय दिइएको थियो ।
मस्यौदामाथिका संशोधनकर्ताहरुमध्ये प्रेम सुवाल, जितेन्द्र देव, अमरेशकुमार सिंह, प्रभु साह, सुमाना श्रेष्ठ र विमला पाैड्यालले राखेका संशोधन प्रस्ताव बहुमतले अस्वीकार गरेको थियो ।
सांसद खिमलाल देवकाेटा लगवायतले भने संशाेधन प्रस्ताव पफिर्ता लिएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपहवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
भारतबाट ४२ लाखको लागूऔषधसहित एक नेपाली पक्राउ
मंसिर २, २०८१ आइतबार
हवाई भाडा बढाएर यात्रु ठग्ने वायुसेवा कम्पनीहरुलाई कारबाही गर्छाैः मन्त्री पाण्डे
मंसिर २, २०८१ आइतबार
चैनपुर सेतीसहित १४ वटा आयोजनाको विद्युत् अनुमतिपत्र जारी
मंसिर २, २०८१ आइतबार
रेडपाण्डा संरक्षणमा सघाउन किसानलाई सोलार प्यानल
मंसिर २, २०८१ आइतबार
झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार
जीपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु
मंसिर २, २०८१ आइतबार