सिंहदबार गेट अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १४:५:३३
१४ जेठ, काठमाडौं । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी गर्ने गिराेहमा संलग्नलाई कारबाहीको माग गर्दै सिंहदरबार गेट अगाडि प्रदर्शन गरिएको छ । मानव अधिकार तथा शान्ति समाजको अगुवाइमा दोषीलाई कारबाही गर्नुपर्ने माग गर्दै सिंहदरबार अगाडि प्रदर्शन भएको हो ।
प्रदर्शनकारीले सिंहदरबारको दक्षिणतर्फको प्रवेशद्वार अगाडि प्रदर्शन गरेका थिए । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरेको छ । प्रदर्शनकारीहरूले ‘नक्कली भुटानी शरणार्थी प्रकरणका मूल दोषीलाई कारबाही गर’, ‘शीर्ष नेता भ्रष्ट छन्, नेपाल जनता त्रस्त छन्, शीर्ष नेताहरूको सम्पत्ति छानबिन गर’, ‘भ्रष्टाचार हटाऊ ः लोकतन्त्र बचाऊ’ लगायत नारा लगाएका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपाटेबाघ मार्ने उद्योगमा एक जना पक्राउ
पुष ७, २०८१ आइतबार
थुनामुक्त गरिदिने भन्दै साढे ३९ हजार भारु घुस खाने तीन जना पक्राउ
पुष ६, २०८१ शनिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
आज सन्तनेता कृष्णप्रसाद भट्टराईको १०१ औँ जन्मजयन्ती
पुष ८, २०८१ सोमबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार