विद्युत उत्पादनमा २१.७ प्रतिशतले वृद्धि, आगामी वर्ष ७५४ मेगावाट थपिने
नेपालबहस संवाददाता
जेठ १४, २०८० आइतबार १६:२३:५
१४ जेठ, काठमाडौं । मुलुकमा विद्युत उत्पादन २१.७ प्रतिशतले बढेर जडित क्षमता २६६६ मेगावाट पुगेको जनाइएको छ । सरकारले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९÷८००को आर्थिक सर्वेक्षणमा सो कुरा जनाएको हो ।
जनाइएअनुसार २०७९ असारको कुल जडित क्षमता २१९० मेगावाट रहेको थियो । चालु आवमा ८११ मेगावाट थपिने सर्वेक्षणमा उल्लेख छ । आगामी आर्थिक वर्षमा ७५४ मेगावाट थप हुने जनाइएको छ । आगामी आर्थिक वर्ष २०८०/८१ मा ३६ आयोजनाबाट उक्त क्षमताको बिजुली थपिने भएको उल्लेख छ ।
आगामी आवमा नवकरणीय ऊर्जा पनि थप हुने जनाइएको छ । सात दशमलब ५ प्रतिशत जनसंख्या नवीकरणीय ऊर्जा स्रोतको पहुँचमा रहेको पाइएको छ । वैकल्पिक ऊर्जा अन्तर्गतका लघु तथा साना आयोजनाबाट बिजुली थपिनेछ श्र
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
भीम रावल एमालेबाट निष्कासित, विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई ६ महिना निलम्बन
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार