कृषकलाई सरकारको उपहारः ‘उत्पादन साथमा, अनुदान हातमा’
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १७:१७:२२
१५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कृषि क्षेत्रमा उल्लेख्य बजेट विनियोजित गरेको छ । सोमबार संघीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन् ।
किसानलाई उत्पादनमा प्रोत्साहनका लागि सरकारले ‘उत्पादन साथमा, अनुदान हातमा’ नारा अगाडि सारेको अर्थमन्त्री महतले बताए । उत्पादनको ५० प्रतिशतसम्म अनुदान दिइने उनले बताए ।
रासायनिक मल अभाव हुन नदिन सरकारले आवश्यक बजेट विनियोजन गरिएको उनले बताए । सरकारले ‘सिक्दै कमाउँदै, रैथानेमा गर्व गरौं भन्ने नारा अगाडि सारेको छ ।
मुलुकका विभिन्न क्षेत्रमा रहेका कृषि उपजका रैथाने बिउ जोगाउने र रैथाने बालीको उपभोगलाई प्रोत्साहन गर्न अनुदानको व्यवस्था गरिएको छ । स्थानीय सरकारको सहकार्यमा ‘खेतबारीमा सेवा, उत्पादनमा टेवा’ कार्यक्रम प्रभावकारी रुपमा संचालन गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपडल्ले खुर्सानी बेचेर एक लाख आम्दानी
असोज २१, २०८१ सोमबार
मुस्ताङी च्याङ्ग्राको मूल्यमा गिरावट आएपछि माग बढ्यो
असोज २१, २०८१ सोमबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
नेपालबहस संवाददाता
असोज २१, २०८१ सोमबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
सशस्त्रमा एसपीको सेवा अवधि फिर्ता : नेपाल प्रहरीमा ३० वर्षे हट्यो, १६ वर्षमा पेन्सन
असोज २१, २०८१ सोमबार
दशैंको मुखमा आईजीपी कुँवरविरुद्ध अख्तियारमा उजुरी
असोज २१, २०८१ सोमबार
एनपीएल अक्सनमा उच्च मूल्यमा बिक्री भए यी खेलाडी
असोज २१, २०८१ सोमबार
नोबेल जित्नु ‘भूकम्प’ जस्तै– रुभ्कन
असोज २१, २०८१ सोमबार
काभा यु–२० च्याम्पियनसिपमा उज्वेकिस्तान विजयी
असोज २१, २०८१ सोमबार
दशैंको अवसर पारेर दयाहाङ र मिरुनाको सुपरहिट फिल्म 'जारी' युट्युबमा रिलिज
असोज २१, २०८१ सोमबार
यात्रुको सहजताका लागि ‘टाइम कार्ड’ लागू
असोज २१, २०८१ सोमबार
झगडापछि बिरामी परेका एक युवकको मृत्यु
असोज २१, २०८१ सोमबार
नेपाल एयरलाइन्सले फुलपातिका दिन काठमाडौं - भैरहवा उडान गर्ने
असोज २१, २०८१ सोमबार