बजेटः उर्जातर्फ ८७ अर्ब ४५ करोड रुपैयाँ विनियोजन
आगामी आवमा विद्युत उत्पादन ३६०० मेगावाट पुग्ने अनुमान
नेपालबहस संवाददाता
जेठ १५, २०८० सोमबार १८:४५:२९
१५ जेठ, काठमाडौं । सरकारले उर्जाको विकास तथा वितरणका लागि आगामी आर्थिक वर्षका लागि ८७ अर्ब ४५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
सोमबार संघीय संसदको संयुक्त बैठक आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त बजेट रकम छुट्याइएको जानकारी दिएका हुन् ।
उनले आगामी आवमा विभिन्न आयोजनाको निर्माण कार्य सम्पन्न भई ९०० मेगावाट बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने बताए । योसँगै आगामी आवमा बिजुलीको कुल उत्पादन ३ हजार ६०० मेगावाट पुग्ने उनले मन्त्री महतले बताए ।
बजेट प्रसारण लाइन विस्तार तथा विद्युत प्राधिकरणकाे पुनर्संरचनामा खर्च गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
रसुवागढी जलविद्युत् आयोजनाद्वारा विद्युत् उत्पादन सुरु
पुष ८, २०८१ सोमबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौं उपत्यकाको न्यूनतम् तापक्रम घट्यो [ फोटो फिचर ]
पुष ११, २०८१ बिहिबार
तस्करी बढेको गुनासो आएपछि मुख्यालय तानिए बाराका सशस्त्र प्रहरी उपरीक्षक सिंह
पुष ११, २०८१ बिहिबार
बसबरिया गाउँपालिकाका वडाध्यक्ष महतोको निधन
पुष ११, २०८१ बिहिबार
रवि र छबिसहित ७ जनालाई कास्की अदालत लगियो, लिलाको सकिएपछि अरुको सुरु हुनेछ बयान
पुष ११, २०८१ बिहिबार
मङ्कीपक्स संक्रमण भएका बिरामीको स्वास्थ्य अवस्था सुधारोन्मुख
पुष ११, २०८१ बिहिबार