पुडासैनीको ‘शहरभित्रको शहर’

इन्द्र रिजाल
चैत २७, २०७५ बुधबार १८:४:५२

महेन्द्र सुवेदी
बेइजिङ । कवि दामोदर पुडासैनीको कविता सङ्ग्रह ‘शहरभित्रको शहर’ चीनको राजधानी बेइजिङमा मङ्गलबार विमोचन गरिएको छ ।
चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले विमोचन गर्दै पुडासैनीको पछिल्लो कृतिले नेपाली भाषा र साहित्यमा सकारात्मक योगदान गर्ने बताए । ‘भाषा कुनै पनि सार्वभौम देशको अभिन्न अङ्ग र साहित्य समाजको ऐना हो । भाषा र साहित्यको संरक्षण र संवद्र्धन गर्नु हरेक नागरिकको दायित्व हो”, राजदूत पौड्यालले भने ।
सो अवसरमा राजदूत पौड्यालले रञ्जना लिपि चीनका विभिन्न ऐतिहासिक स्थानमा पाइएको र नेपाली दूतावासले थप खोजी गर्दै त्यस्ता लिपिलाई अभिलेखीकरण गर्ने जानकारी दिए । नेपाल–चीनबीच कला, साहित्य, संस्कृति र अन्य विधाका पुस्तकहरु अनुवाद गर्ने कार्य भइरहेको भन्दै पौड्यालले यस्ता गतिविधिले दुई मुलुकको समाजलाई एकापसमा बुझ्न र संस्कृतिको सम्मान गर्दै सौहार्दता निर्माण गरेको धारणा व्यक्त गरे ।
कार्यक्रममा कवि पुडासैनीले आफ्नो कविता सङ्ग्रह मिथिला क्षेत्रको माटोको सुगन्धमा केन्द्रीत रहेको बताउनुभयो । महालेखा परीक्षकको कार्यालयका वरिष्ठ अधिकारीसमेत रहेका कवि पुडासैनीले आफ्ना कविता स्थानीय सङ्ग्रहलाई केन्द्रित गरी सिर्जना गरिएको तथा कुनै आग्रह र पूर्वाग्रहबाट टाढा रहेको भनाइ राखे ।
सो अवसरमा नेपाली दूतावासका उपप्रमुख सुशीलकुमार लम्साल र साहित्यकार शङ्कर भारतीले पुडासैनीको लेखनमा मिठासपूर्ण भाषाशैली, सामाजिक दायित्व, सौन्र्दयता रहेको चर्चा गरे ।
समारोहमा कवि लक्ष्मी लम्साल, गोविन्दप्रसाद घिमिरे, अजय अलौकिक, ढुण्डीराज पोखरेललगायतले आफ्ना कृतिहरु वाचन गरेका ।नेपाली साहित्यकारहरुको एक प्रमण्डल आफ्नो साहित्यिक भ्रमणका सिलसिलामा अहिले चीनमा छ ।
पछिल्लो समयमा बेइजिङस्थित नेपाली दूतावासले नेपाल–चीन सम्बन्धलाई प्रगाढ पार्न पुस्तक प्रदर्शनी, अनुवाद कार्य, साहित्यकारको भ्रमण आदानप्रदानलगायतका कार्यमा प्रगति भएको जानकारी दिएको छ ।
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपटोकियोमा कविता सङ्ग्रह ‘देउता बनाउने कारखाना’को लोकार्पण
माघ १४, २०८१ सोमबार
चन्द्रागिरिको चुचुरोबाट सर्जकले सम्झिएका पृथ्वीनारायण
पुष २७, २०८१ शनिबार
कविता : मनको बाघ
मंसिर १६, २०८१ आइतबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
नेपालबहस संवाददाता
फागुन ८, २०८१ बिहिबार
ओसामा बिन लादेनलाई मार्ने टोलीलाई ओबामाले किन इन्च टेप उपहार दिए ?
नेपालबहस संवाददाता
फागुन ६, २०८१ मंगलबार
रानी भन्सार नाकामा खटिएका सशस्त्र प्रहरीका डीएसपी राउतविरुद्ध उजुरी !
फागुन ८, २०८१ बिहिबार
सशस्त्रका डीआईजी बढुवामा सकसः शक्ति केन्द्रको दवावमा जुनियर हावी, अलमलियो बढुवा समिति
फागुन ८, २०८१ बिहिबार
संघीय प्रहरी ऐन : नेपाल प्रहरीलाई किन चाहियो स्वतन्त्रता ?
फागुन ८, २०८१ बिहिबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
वीरगञ्ज नाकाबाट केआईआईटीका १ सय ५९ विद्यार्थी फर्किए
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार
वीरगञ्ज नाकाबाट केआईआईटीका १ सय ५९ विद्यार्थी फर्किए
फागुन ९, २०८१ शुक्रबार
सशस्त्रका तीन एसएसपी डिआइजी बढुवामा सिफारिस
फागुन ९, २०८१ शुक्रबार
आज अन्तरराष्ट्रिय मातृभाषा दिवस मनाइँदै
फागुन ९, २०८१ शुक्रबार
श्रीलंकामा रेलको ठक्करबाट एकै ठाउँमा ६ हात्तीको मृत्यु
फागुन ९, २०८१ शुक्रबार
अफगान शरणार्थीलाई बाहिरिन पाकिस्तान सरकारको आदेश
फागुन ९, २०८१ शुक्रबार
पृथ्वीराजमार्गको विमलनगर खण्ड एक महिना आंशिक बन्द हुने
फागुन ९, २०८१ शुक्रबार