सन्दिप लामिछानेले न्याय पाउनु पर्छ भन्दै माइतीघरमा प्रदर्शन [ फोटो फिचर ]
नेपालबहस संवाददाता
जेठ १६, २०८० मंगलबार १२:४३:३५
१६ जेठ, काठमाडौं । स्वतन्त्र युवाहरुले सन्दीप लामिछानेको पक्षमा आज माइतीघर मण्डलामा युवाहरूले प्रदर्शन गरेका छन्र । सन्दीपको मुद्दा छिटाे पफैसला हुनुपर्ने र उनले न्याय पाउनु पर्ने भन्दै युवाहरूले ब्यानर, र प्ले कार्ड बाेकेर प्रदर्शन गरेका हुन् ।
काठमाडाैं जिल्ला अदालतमा गएकाे कात्तिकदेखि सन्दीविरूद्ध नाबालिग बलात्कारकाे मुद्दा चलिरहेकाे छ । पछिल्लाे पटक अदालतले वडाबाट पीडितकाे जन्म दर्ता माग गरेकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रपतिद्वारा हिमालयन हाइड्रो एक्स्पोको उद्घाटन [ फोटोफिचर ]
बैशाख १३, २०८१ बिहिबार
स्वदेश फर्किए कतारका राजा [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
हिमालय हाइड्रो एक्स्पोको पहिलो दिनको उपलक्ष्यमा ईभी र्यालि [ फोटोफिचर ]
बैशाख १२, २०८१ बुधबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
डढेलोले पाइप जल्यो, खानेपानीको समस्या
बैशाख १३, २०८१ बिहिबार
सडकको लम्बाई बढाएर ३८ लाख भ्रष्टाचार गरेको आरोपमा शाहीसहित ९ जनाविरुद्ध मुद्दा दायर
बैशाख १३, २०८१ बिहिबार
सडकमा पल्टिएको जीप
बैशाख १३, २०८१ बिहिबार
रुसद्वारा पोल्याण्डका नेटो आणविक केन्द्रहरू सैन्य लक्ष्य बन्न सक्ने चेतावनी
बैशाख १३, २०८१ बिहिबार