देउवा निवास धुम्बाराहीमा नेविसंघको नाराबाजी
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १०:२४:१८
१७ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा नेपाल विद्यार्थी संघका नेताहरूले नेविसंघ अध्यक्षविरुद्ध नाराबाजी गरेका छन् ।
बुधबार बिहान धुम्बाराही पुगेका नेविसंघका नेताहरूले नेविसंघ अध्यक्ष दुजाङ शेर्पाविरुद्ध नाराबाजी गरेका हुन् । संगठनलाई गतिदिन नसकेको भन्दै नेविसंघका नेता शिवराम बस्नेत नेतृत्वको टोलीले शेर्पाको राजीनामा माग गरेको हो ।
संगठनलाई अनिर्णयको बन्दी बनाएको, गति दिन नसकेको, त्यसैमा पनि चरम गुटबन्दी गरेको उनीहरूको आरोप छ । नेविसंघलाई पूर्णता दिने विषय अहिले कांग्रेसभित्र चर्काचर्की छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुखसँग सभापतिको गुनासोः चिया र नास्ता नभए सांसद नआउने, कोरम नपुग्दा विधेयक पास नहुने
कात्तिक ६, २०८१ मंगलबार
सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी ठोक्नेतिर लाग्योः प्रचण्ड
कात्तिक ६, २०८१ मंगलबार
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
कात्तिक ६, २०८१ मंगलबार
चर्पीतिर जाने माहुरीहरु !
कात्तिक ६, २०८१ मंगलबार
सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीको बेलिब्रिज संचालन [ फाेटाे फिचर ]
कात्तिक ६, २०८१ मंगलबार
एक वर्षमा १८ किलोमिटर सडक कालोपत्र
कात्तिक ६, २०८१ मंगलबार
म्युजिक भिडियो ‘फूल टिपी’ सार्वजनिक
कात्तिक ६, २०८१ मंगलबार
नेप्सेमा २५.८८ अंकको सुधारः १९९ कम्पनीको शेयर मूल्य बढ्यो, ४० को घट्यो
कात्तिक ६, २०८१ मंगलबार
बागलुङमा ५६ हजार दुई सय ४० ‘मेट्रिकटन’ आलु उत्पादन
कात्तिक ६, २०८१ मंगलबार