राष्ट्रपति पौडेलद्वारा ५ देशमा गैरआवासीय राजदूत नियुक्त
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १६:४९:५५
१७ जेठ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार विभिन्न ५ देशमा गैर आवासीय राजदूत नियुक्त गरेका छन् । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराई आज जारी विज्ञप्ति अनुसार राष्ट्रपति पौडेलले फिजी,अर्जेन्टिना, बेलारुस, नर्वे र टर्कीमा गैर आवासीय राजदूत नियुक्त गरेका हुन् ।
संविधानको धारा २८२ को (१) अनुसार अष्ट्रेलियाका आवासीय राजदूत कैलाशराज पौखरेललाई फिजी, ब्राजिलका आवासीय राजदूत निर्मलराज काफ्लेलाई अर्जेन्टिनाको गैरअवासीय र रुसका मिलनराज तुलाधर बेलारुसको गैर आवासीय राजदूतमा नियुक्त भएका हुन् ।
यस्तै, डेनमार्कका डा. रामस्वार्थ रायलाई नर्वे र पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीलाई टर्कीको गैर आवासीय राजदूतमा नियुक्त गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसभामुखसँग सभापतिको गुनासोः चिया र नास्ता नभए सांसद नआउने, कोरम नपुग्दा विधेयक पास नहुने
कात्तिक ६, २०८१ मंगलबार
सरकार प्रतिद्वन्द्वीलाई खोजीखोजी ठोक्नेतिर लाग्योः प्रचण्ड
कात्तिक ६, २०८१ मंगलबार
कांग्रेस अर्घाखाँचीको सयदिने अभियान सुरु
कात्तिक ६, २०८१ मंगलबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
नेपालबहस संवाददाता
कात्तिक ६, २०८१ मंगलबार
देउवा नभेटी किन विराटनगर गए कोइरालाः कांग्रेसमा हल्ला, पुसभित्र केही हुन्छ ?
नेपालबहस संवाददाता
कात्तिक ४, २०८१ आइतबार
गृहमन्त्री र आईजीपीबीच खटपट ?
कात्तिक ६, २०८१ मंगलबार
सुप्रिम सहकारीः रवि र छबिका नाममा ४ करोड ५० लाख, सडकमा पीडितको प्रदर्शन
कात्तिक ६, २०८१ मंगलबार
सर्वोच्चमा चार सीट खाली, अदालत छिर्न शक्तिकेन्द्रतिर लागे उम्मेदवार
कात्तिक ६, २०८१ मंगलबार
दशैंपछि घोडेपानी र पुनहिलमा पर्यटक बढे
कात्तिक ६, २०८१ मंगलबार
जनही २ लाखका दरले २३८ जना मृतकका परिवारलाई सरकारले दियो राहत, १२ परिवार बाँकी
कात्तिक ६, २०८१ मंगलबार
भक्तपुरका किसान धान सुकाउनमा व्यस्त [ फोटो फिचर ]
कात्तिक ६, २०८१ मंगलबार
चर्पीतिर जाने माहुरीहरु !
कात्तिक ६, २०८१ मंगलबार
सिन्धुली-रामेछाप जोड्ने सुनकोसी नदीको बेलिब्रिज संचालन [ फाेटाे फिचर ]
कात्तिक ६, २०८१ मंगलबार
एक वर्षमा १८ किलोमिटर सडक कालोपत्र
कात्तिक ६, २०८१ मंगलबार