कोशीकी स्वास्थ्य मन्त्री लिम्बूले दिइन् राजीनामा
नेपालबहस संवाददाता
जेठ १७, २०८० बुधबार १८:३७:२३
१७ जेठ, विराटनगर । जसपाबाट कोशी प्रदेशको स्वास्थ्य मन्त्री रहेकी निर्मला तावा लिम्बूले पदबाट राजीनामा दिएकी छन् । बुधबार बसेको जसपा प्रदेश समितिले सरकारबाट बाहिरिने निर्णय गरेपछि उनले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा बुझाएकी हुन् । उनी पुस २५ गते मन्त्री नियुक्त भएकी थिइन् ।
उनले पहिचान पक्षधरबाट आफ्नो चरित्र हत्या भएको र ज्यानको सुरक्षामा समेत खतरा परेको भन्दै प्रदेशसभा बैठकमै प्रश्न उठाएकी थिइन् । प्रदेशको कोशी नामप्रति असन्तुष्ट जनाउने राई, लिम्बू, किरात लगायत समूदायले कोशी नाम खारेजीको माग गर्दै ३ महिनादेखि विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।
काेशी प्रदेशमा एमाले नेतृत्वकाे सरकार छ । मुख्यमन्त्री हिक्मत बहादुर कार्की छन् । जसपाले सरकार छाडेसँगै उनकाे कुर्सीकाे दिन गन्ती सुरू भएकाे ठानिएकाे छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपइलामा-२ मा नेकपा एसले जीतबहादुरलाई दियो टिकट
चैत १५, २०८० बिहिबार
इलाम–२ मा एमालेले सुहाङ नेम्वाङलाई बनायो उम्मेदवार
चैत ११, २०८० आइतबार
किसान महासंघ सुनसरीले मनायो गिरिजाप्रसाद कोइराला स्मृति दिवस
चैत ८, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
किन भेटिरहेका छन् देउवाले प्रधानमन्त्री प्रचण्ड ?
चैत १५, २०८० बिहिबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
चैते धानमा किसानको आकर्षण बढ्दै
चैत १५, २०८० बिहिबार
कर्णाली पुलबाट हाम फालेर बेपत्ता भएका शाहीको शव भेटियो
चैत १५, २०८० बिहिबार
किसानले यस वर्षको कुचो नकाटी बगानमै छाडे
चैत १५, २०८० बिहिबार
हिमालमा पर्यटकलाई हेलिकोप्टरको सहारा
चैत १५, २०८० बिहिबार