लमजुङ कारागारबाट २ कैदीबन्दी मध्यरातमा पर्खाल नाघेर फरार
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १२:१४:३३
१८ जेठ, काठमाडौं । लमजुङ कारागारबाट दुई जना कैदीबन्दी पर्खाल नाघेर फरार भएका छन् । गएराति १ बजेतिर उनीहरु फरार भएको जनाइएको छ ।
फरार हुनेमा लमजुङ मध्यनेपाल नगरपालिका–४ दुईपिप्लेका घर भई बलात्कार मुद्दाका कैदी २७ वर्षका विष्णु विक र ठगी मुद्दाका कैदी गोरखाको चुम्नुव्री गाउँपालिका–३ घट्टेखोलाका ३७ वर्षीय चन्द्रबहादुर गुरूङ रहेका छन् ।
विक बलात्कार मुद्दामा पुर्पक्षका लागि २०७९ साउन २४ गते र गुरूङ २०८० वैख ३१ गते कारागार चलान भएका थिए ।
बेसीसहर नगरपालिका–८ शेरास्थित कारागारमा रहेका उनीहरु राति सुरक्षा गार्डको आँखा छलेर पर्खाल नाघेर भागेको र खोजी कार्य तीव्र रुपमा भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये ६५ पलिकामा न्यायिक सहजकर्ता सिफारिस
पुष २४, २०८१ बुधबार
‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
नेपालबहस संवाददाता
पुष २५, २०८१ बिहिबार
आम अपेक्षा विपरीत रवि लामिछानेलाई धरौटीमा रिहा गर्न कास्की जिल्ला अदालतको आदेश
पुष २५, २०८१ बिहिबार
क्यानडाकी भावी प्रधानमन्त्रीमा भारतीय मुलकी अनिताको सम्भावना बलियो
पुष २५, २०८१ बिहिबार
इजलासमा रविको हारगुहार, ‘थुनामुक्त गरिदिनुहोस्, पीडितको रकम फिर्ताका लागि पहल गर्छु’
पुष २५, २०८१ बिहिबार
ऊर्जा विकास मार्गचित्र सार्वजनिक, १० वर्षमा २८ हजार मेगावाट उत्पादनको लक्ष्य
पुष २५, २०८१ बिहिबार
ग्रिनल्यान्डबारे ट्रम्पको बयानलाई क्रेमलिनले नजिकबाट हेर्दै
पुष २५, २०८१ बिहिबार
संघ, प्रदेश र स्थानीय तह निर्वाचनको मिति कानुनमै तोकिने
पुष २५, २०८१ बिहिबार
रविलाई स्वास्थ्य परीक्षणका लागि अस्पताल लगियो
पुष २५, २०८१ बिहिबार
गाउँगाउँमा नागरिक सुनुवाइ गर्दै प्रहरी
पुष २५, २०८१ बिहिबार
रविलाई प्रहरीले पुनः पक्राउ नगर्ने, काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थित हुने
पुष २५, २०८१ बिहिबार