भारतको बथनाहाबाट विराटनगर आइपुग्दै कार्गो रेल
नेपालबहस संवाददाता
जेठ १८, २०८० बिहिबार १२:४७:५१
१८ जेठ, काठमाडौं । आज भारतको बथनाहाबाट विराटनगरको यार्डसम्म कार्गो रेल आउँदैछ । रेलको उद्घाटन भारतबाट भर्चुअल माध्यमबाट प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त रुपमा गर्दैछन् । उक्त कार्गो रेल बथनाहाबाट विराटनगरतर्फ छुटिसकेको छ । विराटनगरको एकीकृत जाँचबिन्दु (आइसीपी)सम्म औद्योगिक कच्चा पदार्थ बोकेर उक्त रेल आइरहेको छ ।
भारतबाट विराटनगरको कस्टम यार्डसम्म चल्ने कार्गो रेलको बुधबार दुई देशका प्रधानमन्त्रीले दिल्लीबाट उद्घाटन गरेका छन् । विराटनगरको बुधनगरस्थित कस्टम यार्डलाई सजाइएको छ । विराटनगरमा यहाँका उद्योगी व्यवसायी लगायत स्थानीयले स्वागत गर्नेछन् ।
रेलको लिक परीक्षण सफल भएको ४ वर्ष पुग्दा पनि भारतको बथनाहाबाट नेपालको कटहरीसम्म कार्गो रेल सञ्चालन हुन सकेको थिएन । बथनाहा रेल–वे स्टेशनबाट नेपाल कष्टम यार्डसम्मको ७ किलोमिटर अर्थात १५ मिनेटको समय लाग्ने दूरी पहिलोपटक २०७६ कार्तिकमा रेल–वे लिक परीक्षण गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार
वीरगञ्जबाट डिजेल आयात घट्यो
मंसिर २७, २०८१ बिहिबार
नेपाल र भारतबीच समान प्रकृतिको भन्सार मुल्यांकन प्रणाली नहुँदा तस्करी बढ्दो
मंसिर २६, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
यस्तो छ नेकपा एसका नेताहरुको कार्यविभाजन
पुष ३, २०८१ बुधबार
महन्थ ठाकुरले ८ जनालाई लोसपाको केन्द्रीय सदस्य बनाए
पुष ३, २०८१ बुधबार
लागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट
पुष ३, २०८१ बुधबार
के परराष्ट्रमन्त्री राणालाई भारतीय विदेशमन्त्री एस जयशंकरले भेट देलान् ?
पुष ३, २०८१ बुधबार