थुनछेक बहस: १८ अभियुक्तलाई लगियो अदालत
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार ११:५४:३९
२१ जेठ, काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दाका प्रहरीको न्यायिक हिरासतमा रहेका १८ जना अभियुक्तहरुलाई काठमाडौं जिल्ला अदालत बबरमहलमा पुर्याइएको छ ।
काठमाडौंका टेकु, सिंहदरबार, सोह्रखुट्टे लगायत प्रहरीको हिरातमा रहेका उनीहरुलाई केहीबेर अघि मात्र अदालत पुर्याइएको हो । मुद्दामा आजदेखि थुनछेक बहस हुँदैछ ।
प्रहरीले मुद्दामा अभियुक्त पूर्वगृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकुष्ण खाण, पूर्वउपप्रानमन्त्री समेत रहेका एमाले सांसद टोपबहादुर रायमाझी, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल लगायत छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगौशाला-२६ को जन्मदर्ताको प्रमाणपत्र झिकाउन आदेश
बैशाख ३, २०८१ सोमबार
वैवाहिक बलात्कारका दोषी न्यायाधीश कारागार चलान
बैशाख ३, २०८१ सोमबार
सन्दीप लामिछानेले दिएको पुनरावेदनमा आजदेखि सुनुवाइ
बैशाख ३, २०८१ सोमबार
निर्माण व्यवसायी संघको अध्यक्षमा भीष्म अधिकारीको दावेदारी
नेपालबहस संवाददाता
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
प्रदेश प्रमुखबाट संविधान मिच्ने काम भयोः कांग्रेस
बैशाख ६, २०८१ बिहिबार
सांसद खड्काले हड्पेको स्काउटको जग्गामा सिलबन्दी
बैशाख ६, २०८१ बिहिबार
रविलाई ओलीले भने, ‘राजनीतिक रुपमा कांग्रेसले उठाएपनि सहकारी ठगीको विषय जनताको हो’
बैशाख ६, २०८१ बिहिबार
इन्डिगो एयरलाइन्सको सीटमा १ केजी सुन भेटियो, ल्याउने मान्छे भेटिएन
बैशाख ६, २०८१ बिहिबार
'....नाँकको डाँडीमा लात्तीले हिर्काउनु पर्छ' भन्नेलाई मेरो सुझाव
बैशाख ६, २०८१ बिहिबार
छिन्नमस्तामा डिजिटल माटो परीक्षण प्रयोगशाला सञ्चालन हुने
बैशाख ६, २०८१ बिहिबार
मोरङ उद्योग व्यापार संघमा व्यापक गुटबन्दीले विवाद चुलियो
बैशाख ६, २०८१ बिहिबार