एएफसी यू-२० महिला फुटबल टोली सोमबार म्यान्मार प्रस्थान गर्ने
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १४:२३:५३
२१ जेठ, काठमाडौं । एएफसी यू(२० महिला एसियन कप छनोटको दोस्रो चरणको छनोट खेल्ने नेपाली यू–२० महिला फुटबल टिम सोमबार म्यान्मार प्रस्थान गर्ने भएको छ ।
उक्त टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले आइतबार गरेको कार्यक्रममा एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ लगायतले टोलीलाई बिदाइ गर्यो ।
दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । समूहमा आयोजक म्यानमारसहित चीन र चाइनिज ताइपेई पनि छन् । नेपालले जुन ६ मा आयोजक म्यानमार सँग पहिलो खेल खेल्नेछ । जुन ८ मा चीन तथा जुन १० मा चाइनिज ताइपेईसँग खेल्नेछ ।
गत मार्चमा प्यालेस्टाइनमा भएको पहिलो चरण छनोटको समूह ‘बी’को विजेता बन्दै नेपाल दोस्रो चरणमा छनोटमा प्रवेश गरेको छ ।
नेपालले दोस्रो चरणमा खेल्न दुई महिना क्लोज क्याम्पमा बसेर तयारी गरेको थियो । नेपाली टिममा कप्तान दीपा शाही छिन् । प्रशिक्षक याम गुरुङ छन् । पहिलो चरणमा कप्तानी गरेकी प्रिति राई घाइते रहेकोले दिपाले नेपालको कप्तानी शहीले गरेकी हुन् ।
को को छन् टिममा ?
गोलकिपर : कविता विक, लिला जोशी, सावित्री किसान ।
डिफेण्डर : सबिना चौधरी, तुलसा बोहरा, सुनिता भुलन, सिम्रन राई, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी, सजनी थोकर, कुमारी तामाङ ।
मिडफिल्डर : दीपा शाही (कप्तान) सरस्वती हमाल, मनमाया दमाई, सुनकला राई, हिमा रावत, सुष्मा जिटी, अञ्जली माचामासी, सारा बज्राचार्य ।
फरवार्ड : अमिषा कार्की, ममता पुन, गरिमा राई, सदिपा भोलन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरोनाल्डोले जिते युभेन्टससँगको कानुनी लडाई
बैशाख ६, २०८१ बिहिबार
महेन्द्रनगरमा जिल्ला लिग फुटबल प्रतियोगिता सुरु
बैशाख ४, २०८१ मंगलबार
रातो कार्ड पाएका रोनाल्डोलाई दुई खेलको प्रतिबन्ध
बैशाख ४, २०८१ मंगलबार
विराटनगरको रानी क्षेत्र तनावग्रस्त, दुई समूहबीच ढुंगा हानाहान
नेपालबहस संवाददाता
बैशाख ५, २०८१ बुधबार
हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना
नेपालबहस संवाददाता
बैशाख ७, २०८१ शुक्रबार
अभिनेत्री शिल्पाका पति कुन्द्राको ९८ करोड सम्पति जफत
नेपालबहस संवाददाता
बैशाख ६, २०८१ बिहिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार
त्रिभुवन विमानस्थलमा जहाज डिले हुँदा यात्रु मर्कामा, एति एयरलाइन्सको काउण्टरमै नाराबाजी
बैशाख ७, २०८१ शुक्रबार
प्रिमियर कपमा तेस्रो स्थानको लागि नेपाल र हङकङ खेल्ने
बैशाख ७, २०८१ शुक्रबार
हिमाल हेर्न नेपाल आएका पिटर शैक्षिक उन्नयनमा सक्रिय
बैशाख ८, २०८१ शनिबार
एलोन मस्कको भारत भ्रमण स्थगित
बैशाख ८, २०८१ शनिबार
कुम्भमेलामा १० दिनमा दुई लाखभन्दा बढी दर्शनार्थी सहभागी
बैशाख ८, २०८१ शनिबार
इलाम क्षेत्र न. २ मा कांग्रेस र स्वतन्त्रको देखियो चहलपहल
बैशाख ८, २०८१ शनिबार