महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै रास्वपाको संकल्प प्रस्ताव
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १८:१०:४८
२१ जेठ, काठमाडौं । प्रतिनिधिसभामा महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदमा संकल्प प्रस्ताव दर्ता गरेको छ ।
रास्वपाका सांसद विराजभक्त श्रेष्ठले आइतबार प्रि–मनसुन, डेंगुलगायतको महामारी नियन्त्रणको पूर्वतयारीको माग गर्दै संघीय संसद सचिवालयमा संकल्प प्रस्ताव दर्ता गरेका हुन् ।
प्रस्तावमा विश्व स्वास्थ्य संगठनले डेंगुलाई नेपाललाई पनि जोखिमको सूचीमा राखेको र यसको नियन्त्रण ततथा रोकथामका लागि पूर्वतयारीस्वरुप प्रभावकारी कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
इलाम र बझाङको उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
बैशाख १३, २०८१ बिहिबार
ल्हासामा नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
बैशाख १३, २०८१ बिहिबार
इलाम उपनिर्वाचनमा कांग्रेस
बैशाख १२, २०८१ बुधबार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जना पक्राउ
बैशाख १३, २०८१ बिहिबार
ओलाङ्चुङगोलामा सडक पुगेसँगै स्थानीय खुसी
बैशाख १३, २०८१ बिहिबार
प्रचण्डलाई गोरखा छाडेर मैले गम्भीर गल्ती गरे: भट्टराई
बैशाख १३, २०८१ बिहिबार
कालीकोट जिल्लाकै नमूना स्याउ फोइमहादेवमा
बैशाख १३, २०८१ बिहिबार
ऋषि धमलाले फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्ने
बैशाख १३, २०८१ बिहिबार
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
बैशाख १३, २०८१ बिहिबार