शिकारीले हानेको गोली लागेर १७ वर्षीया किशोरीको मृत्यु
नेपालबहस संवाददाता
जेठ २१, २०८० आइतबार १८:३५:४२
२१ जेठ, काठमाडौं । कालिकोटमा शिकारीले हानेको गोली लागेर एक १७ वर्षीया किशोरीको ज्यान गएको छ । नरहरिनाथ गाउँपालिका–नम्बर ५ रुप्साकी १७ वर्षीय किशोरी एसिला शाहीको मृत्यु भएको हो ।
यही जेठ १९ गते मकै बारीमा मकै गोडिरहेकी कक्षा १० छात्रा शाही टाउकोमा शिकारीले चलाएकाे गोली लागेर गम्भीर घाइते भएकी थिइन् । घाइते उनको प्रथामिक स्वास्थ्य चौकी कुमालगाउँमा उपचारपछि थप उपचारका लागि सुर्खेतको वीरेन्द्रनगरस्थित प्रदेश अस्पतालमा पुर्याइएकामा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।
एक स्थानीयले शिकारलाई हानेको भरुवा बन्दुकको गोली एलिसाको टाउकोमा लागेको थियो ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । घटनामा कोही पनि पक्राउ परेका छैनन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपउपनिर्वाचनलाई जातीय र धार्मिक दृष्टिले हेरिए सुरक्षामा चुनौती बढ्ने प्रहरीको विश्लेषण
बैशाख १३, २०८१ बिहिबार
प्रेम सम्बन्धको विवादमा झडप, ७ सेल अश्रुग्यास प्रहार
बैशाख १३, २०८१ बिहिबार
गृहमन्त्रीको आलोचना गर्ने युवकमाथि प्रहरीको चरम यातना
नेपालबहस संवाददाता
बैशाख १३, २०८१ बिहिबार
राज्यकोषबाट १-२ अर्ब निकालेर सहकारी पीडितलाई दिने गृहमन्त्रीको मुड !
नेपालबहस संवाददाता
बैशाख ११, २०८१ मंगलबार
भोलिदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै
बैशाख १३, २०८१ बिहिबार
२७ करोड बढीको मुद्दामा विशेषले दियो सबैलाई सफाइ
बैशाख १३, २०८१ बिहिबार
पूर्वमन्त्री आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १३, २०८१ बिहिबार
म्याग्दीमा पुख्र्यौली नाच प्रतियोगिता सुरु
बैशाख १३, २०८१ बिहिबार
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
बैशाख १३, २०८१ बिहिबार
प्रहरीले १८ जनामा मुद्दा चलायो, सर्वोच्च पुग्दा सात बचे
बैशाख १३, २०८१ बिहिबार