मुर्रा भैंसी ल्याउने कुरा ७ वर्ष अगाडिकै रहेछ : प्रधानमन्त्री प्रचण्ड
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १३:१३:३९
२१ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतबाट मुर्रा जातको भैंसी ल्याउने विषय ७ वर्ष अगाडिकै रहेको बताएका छन् ।
आफ्नो ४ दिने भारतको औपचारिक भ्रमणका क्रममा १५ वटा मुर्रा जातको राँगा ल्याउने सम्झौता गरेपछि देशभित्र दल र नागरिक तहबाट आलोचना भएपछि सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘भारतबाट मुर्रा जातको राँगा ल्याउन कुरा २०७३ सालमै भएको कुरा रहेछ, लामो समयदेखि रोकिरहेको हुँदा योपटक मेरो भ्रमणका क्रममा ल्याउने भनेर हस्ताक्षर भएको हो’ प्रधानमन्त्रीले भने । ‘तर मलाई यहाँ चाहिं भैंसी चढेर आए भने’ प्रचण्डले रोष्टङमबाट भने ।
जेठ १७ देखि २० गतेसम्म भएको भारत भ्रमणका क्रममा जेठ १८ गते भारतको नयाँदिल्लीस्थित हैदरावादमा सकक्षी नरेन्द्र मोदीको उपस्थितिमा विभागीय मन्त्रीबीच सम्झौता भएको थियो । सम्झौतापछि भ्रमणका क्रममा समकक्षीसँग सीमासम्बन्धी समस्या समाधानबारे कुरा नराखेको भन्दै आलोचना भइरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
नेपालबहस संवाददाता
असोज १९, २०८१ शनिबार
बजारमा खसीबोका चिन्नु, हरियो संकेत भएको किन्नु
असोज २०, २०८१ आइतबार
राष्ट्रपतिबाट नवनियुक्त प्रधानन्यायाधीश राउतले लिए शपथ
असोज २०, २०८१ आइतबार
हमासको आक्रमणको एक बर्षको पूर्वसन्ध्यामा इजरायलमा सुरक्षा सावधानी
असोज २०, २०८१ आइतबार
पञ्चांग निर्णायक समिति भन्छ, आज पनि कुष्माण्डा देवीकै पूजा र आराधना गर्नुपर्छ
असोज २१, २०८१ सोमबार
बाढी प्रभावित क्षेत्रमा शुद्ध खानेपानीको अभाव
असोज २१, २०८१ सोमबार
आजको राशिफलः आज जन्म लिने बच्चा वृश्चिक राशीको हुनेछ
असोज २१, २०८१ सोमबार
दशैंको पाँचौं दिनः स्कन्दमाताको पूजाआराधना गरिँदै
असोज २१, २०८१ सोमबार
कुमारी बैंकको गैडाकोटमा उद्यमी प्रशिक्षण सम्पन्न
असोज २०, २०८१ आइतबार
आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि २५ दल दर्ता
असोज २०, २०८१ आइतबार