ट्युवेलबाट आएको पानीमा रमाउँदै किसान
नेपालबहस संवाददाता
जेठ २२, २०८० सोमबार १३:४९:४६
२२ जेठ, नारायणगढ । डिप ट्युवेलबाट आएको पानीमा रमाउँदै भरतपुर महानगरपालिका–२७ बुद्धनगर (मेघौली)का किसान । रुखो र सुख्खा जमिनका रुपमा चिनिने यस क्षेत्रमा खडेरीमा पनि सिँचाइ भएपछि यहाँका किसान अहिले खुशी छन् । चितवन भूमिगत संयोजनात्मक सिँचाइ आयोजनाले चितवनमा ३६० स्थानमा स्यालो ट्युवेल र ५२ वटा डिप ट्युवेल स्थापना गरी सञ्चालनमा ल्याएको छ । तस्बिर: सनद अधिकारी: रासस
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतिम्बुङ पोखरी आसपासको क्षेत्र
असोज ११, २०८१ शुक्रबार
खुश्बु टेन्ट हाउसमा आगलागी
असोज ११, २०८१ शुक्रबार
समरको पहाड र बादलले ढाकेको नीलगिरि हिमाल
असोज ११, २०८१ शुक्रबार
द्वन्द्वकालीन गम्भीर अपराधका घटनामा आममाफी दिइने छैन : प्रधानमन्त्री ओली
असोज १२, २०८१ शनिबार
शनिबार २ बजेसम्ममा देशभर ५० जनाको मृत्यु: १०५३ जनाको उद्धार, १२४४ घर डुबे
असोज १२, २०८१ शनिबार
क्यानडाविरुद्ध नेपालले टस जित्यो
असोज १२, २०८१ शनिबार
विपद् अपडेट : देशभर बाढी, पहिरो र डुबानबाट ८७ जनाको मृत्यु, ७२ बेपत्ता
असोज १२, २०८१ शनिबार
आपत्कालीन उपचारका लागि चौबिसै घण्टा तयार रहन स्वास्थ्यमन्त्री पौडेलको निर्देशन
असोज १२, २०८१ शनिबार
झ्याप्ले खोलामा पहिरोले पुरिएका २ सवारी साधनबाट १४ शव निकायो
असोज १२, २०८१ शनिबार
काठमाडौं उपत्यकामा वर्षाको ‘रेकर्ड ब्रेक’
असोज १२, २०८१ शनिबार