‘सफा हिमाल अभियान’ : ३५ हजार ७०० किलो फोहर सङ्कलन

नेपाली सेनाले सञ्चालन गरेको सफा हिमाल अभियान २०८० मा सहभागी भई सफाई कार्य गरी फर्किएका नेपाली सेनाका प्रतिनिधिलाई प्रशंसापत्र प्रदान गर्दै प्रधान सेनापति प्रभुराम शर्मा । तस्बिर : रत्न श्रेष्ठ र रासस