कृषि बीमाको भुक्तानीका लागि पहिलो चरणमा ७२ करोड रुपैयाँ उप्लब्ध गराइने
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १६:१३:४५
२४ जेठ, काठमाडौं । सरकारले कृषि बीमाको रकम भुक्तानी गर्न पहिलो खेपको रकम उप्लब्ध गराउने भएको छ । कृषि तथा पशुपंक्षी मन्त्रालयले कृषि बीमा तथा पशुबीमाको अनुदान बक्यौता पहिलो चरणमा ७२ करोड रुपैयाँ भुक्तानी दिने निर्णय भएको बीमक संघले जनाएको छ ।
सरकारले कृषि बीमाबापत बीमा कम्पनीहरुलाई कुल २ अर्ब ९४ करोड ५८ रुपैयाँ भुक्तानी दिन बाँकी छ । मन्त्रालयले मंसिर, पुस, माघ, फागुण महिना गरी ४ महिनाको बीमा वापतको रकम भुक्तानी गर्ने भएको हो ।
सरकारले बीमाबापतका रकम उप्लब्ध नगराउँदा निर्जीवन बीमा कम्पनीहरुले यही जेठ ७ गतेबाट भुक्तानी रोकिराखेका छन् । वैकल्पिक नीति पनि नपाउँदा कम्पनीहरुले मन्त्रालयसँग ताकेता आइरहेका छन् । ताकेतापछि करिब ३ हप्तापछि बीमा रकम दिन सरकार तयार भएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपव्यवसायिक पशुपालनबाट वार्षिक १२ लाख आम्दानी
पुष १०, २०८१ बुधबार
बाख्रापालनले फेरिँदै सुकमायाको जीवनस्तर
पुष ९, २०८१ मंगलबार
यस वर्ष कैलालीमा तीन लाख २४ हजार मेट्रिकटन धान बर्खे धान उत्पादन
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
धनुषामा मदिरा खाएर श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ, शव गाडेको अवस्थामा फेला
पुष ११, २०८१ बिहिबार
कजाकस्तान विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३८ पुग्यो
पुष ११, २०८१ बिहिबार
पौवादुङमा गोल्ड कप माघ १ गतेदेखि
पुष ११, २०८१ बिहिबार
ट्रम्पका दूत रिचर्ड ग्रेनेल भन्छन्– इमरान खानलाई मुक्त गर
पुष ११, २०८१ बिहिबार
भरतपुर भ्रमण वर्षको अवसरमा रैथाने खाना महोत्सव
पुष ११, २०८१ बिहिबार
दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा
पुष ११, २०८१ बिहिबार