प्रियंकासँग सहकार्य गर्दै जुनियर एनटीआर
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १६:३४:१२
२४ जेठ, मुम्बई । फिल्म ‘आरआरआर’को अन्तर्राष्ट्रिय सफलतापछि अभिनेता जुनियर एनटिआरका हातमा धेरै फिल्म छन् । अहिले एनटिआर फिल्म ‘देवारा’को सुटिङमा व्यस्त छन् । जहाँ उनको अपोजिटमा बलिउड अभिनेत्री जान्हवी कपूर छिन् । फिल्ममा अभिनेता सैफ अली खान खलपात्रको रुपमा देखिँदैछन् । उनको यो तेलुगू डेब्यू हो ।
जुनियर एनटिआर चाँडै नै फिल्म ‘केजीएफ’ सिरिजका निर्देशक प्रशान्त निलको फिल्ममा देखिँदैछन् । एक्सन फ्लेभरको फिल्मको कथा भारत र पाकिस्तानको युद्धको पृष्ठभूमिमा आधारित हुनेछ ।
फिल्ममा बलिउड अभिनेत्री प्रियंका चोपडा जोनास जुनियर एनटिआरको अपोजिटमा हुनेछिन् । फिल्मका लागि दीपिका पादुकोण र म्रुनल ठाकुरको चर्चा चले पनि प्रियंका फाइनल भएकी हुन् ।
जुनियर एनटिआर अभिनेता ऋतिक रोशनका साथ ‘वार २’मा देखिँदैछन् । फिल्ममा अयान मुखर्जीको निर्देशन रहनेछ । फिल्ममा जुनियर भिलेनका रुपमा देखिँदैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्चना पूरन सिंहको युट्युब च्यानल ह्याक
मंसिर ३०, २०८१ आइतबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न
मंसिर ३०, २०८१ आइतबार
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित
मंसिर ३०, २०८१ आइतबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार