प्रतिनिधिसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे, अर्थमन्त्रीले जवाफ दिन १ दिन थप
नेपालबहस संवाददाता
जेठ २४, २०८० बुधबार १८:१८:३९
२४ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सकिएको छ । अर्को बैठक भोलि बिहीबार बिहान ११ बजे बस्ने जानकारी सभामुख देवराज घिमिरेले जानकरी दिएका छन् ।
हिजो र आजको बैठकमा सरकारले जेठ १५ मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सांसदहरुले धारणा राखेका थिए । बिहीबारको बैठकमा पनि सो क्रम निरन्तर चल्ने सभामुख घिमिरेले जानकारी दिए ।
साथै अर्थमन्त्रीले बजेटमाथि उठेका प्रश्नको जवाफ दिने एक दिन थप गरी जेठ २५ र २६ गतेका लागि तोकिएको पनि उनले जानकारी दिए । यसअघि जवाफका लागि २५ गते एक दिन मात्र तोकिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेसले पूर्वसभामुख ढुंगानाको निधनमा पार्टी कार्यालयमा झन्डा आधा झुकाउने
मंसिर ३, २०८१ सोमबार
माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
५२ लाख दिएपछि झाँक्री प्रकाश भुजेल र मृतकका परिवारबीच बन्यो सहमति
मंसिर ३, २०८१ सोमबार
साउदी अरेबियामा सन् २०२४ मा १०० भन्दा बढी विदेशीलाई मृत्युदण्ड
मंसिर २, २०८१ आइतबार
नगद ५ लाखसहित बुढानिलकण्ठबाट २१ जुवाडे पक्राउ
मंसिर ३, २०८१ सोमबार
पाकिस्तानविरुद्धको टी-२० सिरिजमा अस्ट्रेलियाको क्लीन स्वीप
मंसिर ३, २०८१ सोमबार
अन्तरिम आदेशपछि लोक सेवा आयोगले स्थगित गर्यो ४९ उपसचिव पदमा बढुवाको प्रक्रिया
मंसिर ३, २०८१ सोमबार
नक्कली फेसबुक आईडि प्रयोग गरी ठगी गर्ने व्यक्ति पक्राउ
मंसिर ३, २०८१ सोमबार
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट चार जना पक्राउ
मंसिर ३, २०८१ सोमबार