बाँकेमा शिक्षकको शंकास्पद मृत्यु
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार ८:४५:१०
दीपक शर्मा
२५ जेठ, बाँके । बाँकेका एक शिक्षकको शंकास्पद मृत्यु भएको छ । आर्दश मावि नेपालगञ्ज राँझामा शिक्षक पेशाको रुपमा कार्यरत रहेका नेपालगञ्ज उपमहानगरपालिका १८ का ४३ वर्षिय रविन्द रेग्मीको शव आधा जलेको अवस्थामा जंगलमा शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख सन्तोषसिंह राठौरले नेपालबहसलाई बताए अनुसार सोमबार दिउसो २ वजेर ३० मिनेट तिर घरबाट बैठकमा जान्छु भन्दै निस्किएका रेग्मीको शव मंगलबार बिहान राप्ती सोनारी गाँउपालिकाको पुर्व पश्चिम राजमार्ग अन्तर्गत ढिकेरीको जंगलमा जलेको अवस्थामा शव फेला परेको थियो घटनाको विषयमा अनुसन्धान भैरहेको र कुकुर समेत परिचालन गरीएको बताए ।
भे ६ प ८२२४ नम्वरको मोटरसाइकल लिएर बैठकमा जान्छु भनेका रेग्मीको सो मोटरसाइकल राजमार्गमा भेटिएको थियो मोटरसाइकल नजिकै उनको शव पनि फेला परेको हो । ४३ वर्षिय रेग्मी विद्यालयमा विद्यार्थी र आफना स्टाफका निकै मिल्ने र हसीलो स्वभावको रहेको आर्दश माविका विद्यालयका प्रधान्यायापक प्रकाश आचार्यले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपरुखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु
पुष ७, २०८१ आइतबार
महोत्तरी कारागारका एक थुनुवाको हृदयघातबाट मृत्यु
पुष ७, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
इलाका प्रशासन रामपुरबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरु
पुष ८, २०८१ सोमबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने डोटीका दुई युवक पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार