जसपाले बाेलायो कार्यकारिणी समिति बैठक
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १६:५७:१७
२५ जेठ, काठमाडौं । सरकार साझेदार दल जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यर्काकारिणी समिति बैठक बोलाएको छ । जेठ २७ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेटप्रति जसपाले असन्तुष्ट जनाउँदै आइरहेको छ ।
बुधबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै जसपा संसदीय दलका नेता उपेन्द्र यादवले सरकारले बजेटमा मधेशका जनतालाई न्याय दिन नसकेको टिप्पणी गरेका तिए । बजेटको समग्र रुप विभेदकारी रहेको उनको आरोप थियो ।
बजेट पारित हुन बाँकी रहेको बेला जसपाले कार्यकारिणी समिति बैठकलाई अर्थपूर्ण रुपमा लिइएको छ । बैठकमा बजेट, विधान अधिवेशन तथा समसामयिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ । साथै कोशी प्रदेशमा नयाँ सरकार गठनबारे पार्टीको पहलकदमीबारे पनि छलफल हुने बताइएको छ
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
माधव नेपाल र वामदेव गौतमबीच भेटवार्ता, के–के विषयमा भयो छलफल ?
पुष ४, २०८१ बिहिबार
जुम्ला, जोमसोम, जिरी र लुक्लाको तापक्रम माइनसमा, काठमाडौंमा कति पुग्यो ?
पुष ४, २०८१ बिहिबार
युक्रेन सम्झौताबारे कुरा गर्न ट्रम्पसँग ‘जुनसुकै बेला’ भेट्न तयार छु : पुटिन
पुष ४, २०८१ बिहिबार
क्रियाशील सदस्यता वितरण नरोक्न कांग्रेस केन्द्रीय कार्यालयको आह्वान
पुष ४, २०८१ बिहिबार
देशभरि इन्टरनेट र टेलिफोन सेवा विस्तार गर्ने अभियानमा छौं : सञ्चारमन्त्री गुरुङ
पुष ४, २०८१ बिहिबार
धापासीस्थित एक घरमा भीषण आगलागी
पुष ४, २०८१ बिहिबार