गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित, कार्यान्वयन हुनेका सांसदहरूकाे आशंका
नेपालबहस संवाददाता
जेठ २५, २०८० बिहिबार १८:४६:३७
२५ जेठ, पोखरा । गण्डकी प्रदेशसभाले प्रदेश सरकारले ल्याएको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ ।
जेठ २१ मा सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संसदमा पेश गरेको नीति तथा कार्यक्रममाथि ३ दिनसम्म छलफल गरी बिहीबार संसदबाट पारित भएको हो ।
तनहुँ, नवलपुर, लुमजुङ र म्याग्दी र मुस्ताङका विभिन्न ठाउँमा सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्ने, गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्नेदेखि स्थानीय मदिराको ब्रान्डिङ गर्नेसम्मका महत्वकांक्षी र लोकप्रिय कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएका छन् । तर छलफलका क्रममा सांसदहरुले कार्यान्वयन हुनेमा सांसदले शंका व्यक्त गरेका छन् । होम स्टेसम्बन्धी कार्यक्रमको स्वागत गरेका छन् ।
प्रतिपक्षी दल एमालेले नीति प्रदेश सरकारको नीति तथा कार्यक्रम हावादारी रहेको र कार्यान्वयन हुँदासम्म आफू सरकारमा पुग्ने बताएको छ । एमालेले सुरुङ मार्ग निर्माणलाई कार्यक्रममा समेटिनु सकारात्मक रहेको जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘सामुदायिक वन उद्योग दर्ताको अभावमा वन डढेलो बढ्यो’
पुष १७, २०८१ बुधबार
अब विकट छैन ‘बोबाङ गाउँ’
पुष १५, २०८१ सोमबार
क्षयरोग अन्त्यका लागि वडा तहमै खोज अभियान सुरु
पुष १३, २०८१ शनिबार
बाल गायक सचिन परियारको निधन
पुष १८, २०८१ बिहिबार
जापान जाने तयारीमा रहेकी सुस्मिता जापान फर्कन लागेका युवकसँग होटलमा गएकी थिइन्
पुष १८, २०८१ बिहिबार
यस्तो छ शेरा दरबारको नालीबेली यसरी जोडिए प्रचण्ड र विकेश
पुष १८, २०८१ बिहिबार
प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच २ घण्टा भेटवार्ता
पुष १८, २०८१ बिहिबार
ढुम्रु गीत गाउँदै
पुष १८, २०८१ बिहिबार
सिरियाली सेनाद्वारा होम्स शहरमा घेरा बन्दी
पुष १८, २०८१ बिहिबार
विमानस्थल यातायात चालकको बोली र व्यवहार राम्रो हुनुपर्छ: पर्यटन राज्यमन्त्री
पुष १८, २०८१ बिहिबार