प्रतिनिधिसभाको आजको बैठक जारी
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार ११:४२:१२
२६ जेठ, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । सभामुख देवराज घिमिरेले शुक्रबारको बैठकको कामकारवाही प्रारम्भ भएको घोषणा गरेसँगै बैठक ११ः३४ मा सुरु भएको छ । बैठक ११ बजेका लागि बोलाइए पनि आधा घण्टा ढिला सुरु भएको हो ।
बैठकमा सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि सांसदहरुले धारणा राख्ने कार्यसूची रहेको छ । बैठक सुरु हुनेबित्तिकै प्रमुख प्रतिपक्षी एमालेका सांसद योगेश भट्टराईले कोशी प्रदेशमा पहिचानवादीहरुले एमालेका नेता तथा कोशी प्रदेशका उपसभामुख सिर्जना दनुवार, स्थानीय तहका जनप्रतिनिधिहरुमाथि भइरहेको आक्रमणको विरोध गर्दै आक्रमणमा संलग्नहरुलाई पक्राउ गर्न र कारवाही गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
अखिल क्रान्तिकारीको स्थगित राष्ट्रिय सम्मेलन मङ्सिरमा हुने
असोज १९, २०८१ शनिबार
प्रहरीमा चार हजार दरबन्दी रिक्त, कासमु देखाएर वृत्ति विकासमा बन्ध्याकरण !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
टि–ट्वान्टी सिरिजमा नेपालले ओमानलाई हरायो
नेपालबहस संवाददाता
असोज १७, २०८१ बिहिबार
रवि लामिछानेविरुद्ध मुग्लिनमा सहकारी पिडितले देखाए कालोझण्डा !
नेपालबहस संवाददाता
असोज १८, २०८१ शुक्रबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार
इजरायलले इरानको तेल केन्द्रमा निशाना बनाए कस्तो असर पर्छ ?
असोज १९, २०८१ शनिबार
‘फूड सिस्टम इनोभेसन च्यालेन्ज २०२४’ प्रतियोगितामा नेपाललाई सफलता
असोज १९, २०८१ शनिबार
माल्दिभ्सका राष्ट्रपति मुइज्जु आइतबारदेखि भारत भ्रमण गर्दै
असोज १९, २०८१ शनिबार
दाउन्ने सडकखण्डमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक
असोज १९, २०८१ शनिबार
मन्त्री प्रदीप पौडेलको काभ्रेका विपद प्रभावित स्वास्थ्यकर्मी र विरामीसँग अन्तरक्रिया
असोज १९, २०८१ शनिबार
कर्णालीले जित्यो एभरेस्ट महिला भलिबल लिगको उपाधि
असोज १९, २०८१ शनिबार