टेलर स्वीफ्टसँग डेटमा दिलजित
नेपालबहस संवाददाता
जेठ २६, २०८० शुक्रबार १४:५९:११
२६ जेठ, मुम्बई । प्रख्यात अमेरिकी गायिका टेलर स्विफ्टका लागि यो वर्ष निकै उतारचढावपूर्ण छ । लामो समयदेखि जो अल्विनसँग डेट गरिरहेकी गायिकाले यो वर्ष आफ्नो सम्बन्धलाई तोडिन् । अहिले टेलरको नाम पञ्जाबी गायक तथा अभिनेता दिलजित दोसाँझसँग जोडिएको छ ।
उनीहरुलाई वेनक्यूवरको एक रेष्टुरेन्टमा सँगै भेटिएपछि उनीहरुको डेटको चर्चाले बजार तताएको हो । गायक तथा अभिनेता दिलजीत कुनै ग्लोबल आइकन भन्दा कम छैनन् । उनी कोचेला फिल्म फेस्टिभलमा प्रदर्शन गर्ने पहिलो सेलिब्रेटी हुन् । ‘लवर’, ‘पीचेस’ र ‘लेमनेड’ जस्ता गीतका लागि चर्चित दिलजीतको फ्यान फलोइङ उच्च छ । यसबाहेक उनले ‘गुड न्यूज’, ‘जोगी’ र ‘हौसला रख’ जस्ता फिल्ममा अभिनय कला पनि देखाएका छन् ।
यहीबीचमा टेलरसँगको डेटका विषयमा उनले मुख खोलेका छन् । उनले ट्वीट गर्दै ‘गोपनियता नामको पनि कुनै वस्तु हुन्छ’ भनी उल्लेख गरेका छन् । तर, टेलर र दिलजीतलाई प्रत्यक्ष देख्नेले यो जोडी वेनक्यूवरको केक्टस क्लब क्याफे कोल हारबरमा सँगै भेटिएको दाबी गरेका छन् ।
उनीहरु एकअर्कासँग हाँस्दै नजिक बनेको प्रत्यक्षदर्शीको भनाई छ । दिलजति चाँडै अभिनेत्री परिणीति चोपडाका साथ एक फिल्ममा रोमान्स गर्दैछन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअभिनेत्री रविना नयाँ विवादमा, रक्सीको नशामा वृद्ध महिलालाई कुटेको आरोप
जेठ २०, २०८१ आइतबार
बलिउड फिल्म बोर्डरको सिक्वेल बन्दै, सनी देओलसँगै आयुष्मान पनि मुख्य भूमिकामा
जेठ २०, २०८१ आइतबार
अनन्त-राधिकाको दोस्रो प्रि-वेडिङ समारोहमा हलिउड गायिका केट पेरीको परफरमेन्स
जेठ १८, २०८१ शुक्रबार
एसएसपी बढुवामा गृहमन्त्रीको सचिवालयले बार्गेनिङ गरेको गम्भीर आरोप
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
१४ वर्षदेखि धनुषामा असुली गर्दै अघोषित घुमुवा आजाद यादव
नेपालबहस संवाददाता
जेठ २०, २०८१ आइतबार
बालुवाटारमा बोलाएर टीआरसीको कुरा उठाएपछि सभापति देउवाले हप्काए प्रधानमन्त्रीलाई
जेठ २१, २०८१ सोमबार
न्युरोड सडकः महानगरले खन्यो, डिभिजनले टाल्यो
जेठ २१, २०८१ सोमबार
करण परियार: ईश्वरको वरदान पाएर गाउनकै लागि जन्मिएको अदभुत प्रतिभा
जेठ २१, २०८१ सोमबार
काठमाडौंको यी ठाउँहरुमा ‘टी-२० विश्वकप’को निःशुृल्क लाइभ हेर्न पाउने
जेठ २१, २०८१ सोमबार
लमजुङको ताजेगाउँ केन्द्रविन्दु भएर भूकम्प
जेठ २१, २०८१ सोमबार
विश्वकप खेल्ने क्रिकेट टोलीलाई राष्ट्रपति पौडेलको शुभकामना
जेठ २१, २०८१ सोमबार
मनाङको जिल्ला अस्पतालमा भवन र जनशक्ति अभाव
जेठ २१, २०८१ सोमबार
‘सुरक्षा अवस्था हेरेर बसपार्क चौबिसै घण्टा सञ्चालन गर्ने’
जेठ २१, २०८१ सोमबार