फ्रेन्च ओपन टेनिस महिलातर्फको उपाधि सिवाटेकलाई
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १०:१२:४१
२८ जेठ, वार्साह । पोल्याण्डकी इगा सिवाटेकले फ्रेन्च ओपन टेनिसको महिलातर्फको उपाधि जितेकी छिन् ।पेरिसस्थित रोलाँ ग्यारोमा शनिबार राति भएको फाइनल खेलमा चेक रिपब्लीककी क्यारोलिना मुचोभालाई हराउँदै सिवाटेकले तेस्रो पटक फ्रेन्च ओपन जितेकी हुन् ।
मुचोभाविरुद्धको फाइनल खेल सिवाटेकले ६–२, ५–७ र ६–४ को सेटमा पराजित गर्दैै उनले उपाधी जीत हासिल गरेकी हुन । यस जितसँगै २२ वर्षीय पोलीस खेलाडी सिवाटकेले विश्व वरियतामा आफ्नो अग्रतालाई निरन्तरतासमेत दिएकी छिन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
महिला यु–१९ विश्वकपको बन्द प्रशिक्षणका लागि टोली चितवनमा
पुष ९, २०८१ मंगलबार
फाल्गुनन्द गोल्डकप: न्यू स्टारमाथि गोल वर्षा
पुष ९, २०८१ मंगलबार
मेयर कप भेट्रान फुटबल हुने
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
काठमाडौंको बौद्ध जोरपाटीबाट स्रोत नखुलेको ९२ लाखसहित तीन जना पक्राउ
पुष १०, २०८१ बुधबार
क्रिसमसको दिन युक्रेनी ऊर्जा पूर्वाधारलाई लक्षित गर्दै रुसी आक्रमण
पुष १०, २०८१ बुधबार
संविधान संशोधन गर्न छिट्टै कार्यदल गठन गरिने एमालेको निर्णय
पुष १०, २०८१ बुधबार
लगानीमैत्री कानुन निर्माण गर्न मुख्यमन्त्री कँडेलको आग्रह
पुष १०, २०८१ बुधबार
आवश्यकताका आधारमा संविधान संशोधन गर्न सकिन्छ: अध्यक्ष दाहाल
पुष १०, २०८१ बुधबार
मध्यपुरथिमिमा बुद्धको अस्थिधातु स्थापना, सर्वसाधारणका लागि प्रदर्शन गरिने
पुष १०, २०८१ बुधबार