समाजवादी प्रेसको अध्यक्षमा विश्वमणि चयन, कसले कति मत पाए ?
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १०:३९:९
२८ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी चयन भएका छन् ।
शनिबार राती सम्पन्न निर्वाचनमा सुवेदी अध्यक्षमा निर्वाचित भएका हुन भने महासचिवमा रामकुमार एलन, कोषाध्यक्षमा कृपा भण्डारीलगायत निर्वाचित भएका छन् । सो संगठनको प्रथम राष्ट्रिय अधिवेशनको गत शुक्रवार उद्घाटन भएको थियो ।
अध्यक्ष
बिश्वमणि सुबेदी : १४७ विजयी
भुपराज खडका : ११९ मतान्तर : २८, राघव शाह: १५
खुला उपाध्यक्ष :
नवराज छत्कुल्ली : १५० विजयी, राजेन्द्र कुँवर : ११६, मतान्तर : ३४
महिला उपाध्यक्ष :
अस्मिता गिरी : १७१ विजयी, उर्मिला कुँवर: ९० मतान्तर : ८१
उपाध्यक्ष
सुदुरपश्चिम नरेन्द्र भट्ट : १७४ विजयी, मीन ठकुरी : ८३ मतान्तर: ९१
महासचिव
रामकुमार एलन : १३९ विजयी, हृदय भुसाल :१३० मतान्तर : ९
उपमहासचिव :
प्रेम गौतम १६४ विजयी, प्रतिज्ञा बुढा मगर ; १२२ विजयी, लेखनाथ सिकारु: १३९, विजयी, गोविन्द प्रसाद सुबेदी : ८० धनराज बास्तोला: ८२, सबिन शर्मा : ७०, देवी प्रसाद सापकोटा : ८२
सचिव (खुला) :
शिव प्रसाद ढुंगाना : ११७ विजयी, अनिल शाही : १३६ विजयी, पुर्ण ब. कार्की : ८६ विजयी, आशिष गुरागाइ : ८६, धनवीर दाहाल : ६३ समर रोकाया ४१ निर्मल अधिकारी : ७९ शिवलाल सुबेदी : ७२ तपेन्द्र कुवर २५
सचिव (महिला) :
क्रान्ति न्यौपाने : १२८ विजयी, रमा न्यौपाने : ४२ कालिका शिवाकोटी : १०२
सचिव (दलित) :
प्रदिप नेपाली : १५१ विजयी, विष्णु रैगाइ : ८९
कोषाध्यक्ष :
कृपा भण्डारी : १३९ विजयी, रामचन्द्र बस्नेत : २७ मधुकर लुइँटेल : ४० जमुना गजुरेल : ६०
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपप्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार
उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था प्रभावकारी बनाउन गृहमन्त्रालयलाई आयोगको निर्देशन
मंसिर ३, २०८१ सोमबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार