१० दिने सांकेतिक भाषा प्रशिक्षण सम्पन्न
आबिद हुसेन
जेठ २८, २०८० आइतबार ११:११:३०
२८ वैशाख, वीरगञ्ज । बहिरा नागरिकसँग संचार गर्न सहज होस पार्ने उद्धेश्यले वीरगञ्जमा सरोकारवालाहरुलाई सांकेतिक भाषाको तालिम दिइएको छ ।
पर्सा बहिरा संघको आयोजना र वीरगञ्ज महानगरपालिकाको सहयोगमा सरोकारवालाहरुलाई १० दिने आधारभूत सांकेतिक भाषा तालिम दिइएको हो ।
१० दिनको तालिमबाट प्रशिक्षार्थीले सांकेतिक भाषाका आधारभूत ज्ञान सिकेका छन् । सार्वजनिक सेवा प्रदान गर्ने कार्यालयका प्रतिनिधिलाई बहिरा नागरिकसँग संचार गर्न सहज होस भनेर तालिम दिइएको पर्सा बहिरा संघका उपाध्यक्ष समिक्षा सापकोटाले बताइन्।
भाषागत ज्ञान बृद्धिका लागि तालिम फलदायी रहेको र तालिममा सिकेका ज्ञान व्यवहारमा उतार्दै बहिरा नागरिकहरुसँग सहज संचार गर्ने वातावरण बनाएको महानगरपालिकाका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले विश्वास लिए । २५ जना प्रशिक्षार्थी सहभागि तालिम गएको १६ गतेबाट सुरु भएर शुक्रबार सम्पन्न भएको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपमधेसमा चिसोले जनजीवन कष्टकर बन्दै
मंसिर २५, २०८१ मंगलबार
गढीमाई मेलामा चोरहरूको बिगबिगी, चोर-पकेटमारसँग प्रहरीको ठेक्कापट्टा !
मंसिर २३, २०८१ आइतबार
‘विवाहपञ्चमी महोत्सवले नेपाल–भारतबीचको सम्बन्ध प्रगाढ’
मंसिर २०, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
चार जिल्लाका तस्करलाई सशस्त्रका डीआईजी सुवेदीको आर्शिवाद
नेपालबहस संवाददाता
मंसिर २४, २०८१ सोमबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
कांग्रेसले चैत्र मसान्तभित्र भ्रातृ संस्थाको महाधिवेशन गराउने, देउवाले तोके संयोजक
मंसिर २६, २०८१ बुधबार
रवि लामिछानेलाई आज पोखरा लगिँदै, अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा प्रहरी
मंसिर २६, २०८१ बुधबार
एनपीएलमा आज पोखरा र विराटनगर तथा काठमाडौं र जनकपुर भिड्दै
मंसिर २७, २०८१ बिहिबार
जाजरकोटमा जिप दुर्घटना, ५ जनाको मृत्यु
मंसिर २७, २०८१ बिहिबार
हतियारमा ‘धार’ लगाएर जीविकोपार्जन गरिरहेका ७० वर्षीय मुखिया
मंसिर २७, २०८१ बिहिबार
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंसिर २७, २०८१ बिहिबार
काठमाडौं उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम ३.९ डिग्री सेल्सियस
मंसिर २७, २०८१ बिहिबार
टिपरको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
मंसिर २६, २०८१ बुधबार