तिमी छौ तिमीमा बेनिशा, सन्दीप र सलोराबीच त्रिकोणात्मक प्रेम
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १२:४९:२७
२८ जेठ, काठमाडौं । ट्याटु उद्योगका प्रख्यात व्यक्तित्व र ट्याटु हाउस नेपालका संस्थापक सन्दीप लामाले 'तिमि छौ तिमि' बोलको गीत बजारमा ल्याएका छन् । सार्वजनिक गीतमा लामाकै शब्द,आवाज र सङ्गीत रहेको छ । गीतमा सुदिप सिंहको सङ्गीत संयोजन र मिक्सिङ,मास्टरिङ समावेश छ ।
निकेश खड्काको निर्देशन रहेको भिडियोमा नायिका बेनिशा हमाल, सन्दीप लामा र सलोरा घिमिरे फिचर्ड छन् । रुपेश थापाले दृश्य कैद गरेको भिडियोमा विकास धमलाको सम्पादन देख्न सकिन्छ । भिडियोमा बेनिशा, सन्दीप र सलोरा बिच त्रिकोणात्मक प्रेम सम्बन्ध देख्न सकिन्छ ।
भिडियो अब्बल बनेको छ भने साथै कलाकारहरूले पनि उत्कृष्ट काम गरेका छन् । इन्क्सभिल्ला सफ्टवेयर एण्ड एप्पको निर्माण रहेको गीतको भिडियोमा बाँसुरी विकास लामा, मेकअप अनिता ग्वाचा र स्टाइलिश मार्कस ब्लेन्डेनको रहेको छ । भिडियो सपोर्टेडमा ट्याटु हाउस नेपाल रहेको छ । लामा इन्कसिभ्ला ट्याटु मोबाइल एपका सीईओ पनि हुन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअष्ट्रेलियाबाट रमणले ल्याएको ‘बिछोडको घाउ’मा शिल्पा र केशवराज
मंसिर २६, २०८१ बुधबार
यी अभागी छोरी,”जसले आफुले गाएको गीत बुवाआमालाई सुनाउन पाइनन्”
मंसिर २१, २०८१ शुक्रबार
गायिका स्मिता दाहालले गरिन् इन्गेजमेन्ट
मंसिर १८, २०८१ मंगलबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
नेपालबहस संवाददाता
मंसिर २८, २०८१ शुक्रबार
निराशाजनक राजनीतिमा कांग्रेसभित्र डा. शेखर कोइरालाप्रति बढ्दो आशा
कुसुम भट्टराई
मंसिर २९, २०८१ शनिबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
कांग्रेसमा सभापतिको बहस, शेखरप्रति बढ्दो छ क्रेज
मंसिर ३०, २०८१ आइतबार
पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको भने भाउ घट्यो
मंसिर ३०, २०८१ आइतबार
ग्ल्याम नेपाल इन्टरनेसनल चौथो सिजनको फेशन शो सम्पन्न
मंसिर ३०, २०८१ आइतबार
पत्रकार महासंघ उपत्यका प्रदेश अध्यक्षमा टेनिस रोका निर्वाचित
मंसिर ३०, २०८१ आइतबार
शिक्षामा समयानुकूल परिमार्जन आवश्यक छ: मुख्यमन्त्री शाह
मंसिर ३०, २०८१ आइतबार
प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता
मंसिर ३०, २०८१ आइतबार
मायादेवी सुत्केरी मार्गमा महिला ‘राइडर’को यात्रा
मंसिर ३०, २०८१ आइतबार