डीडीसी खारेज गर्ने सरकारको नीतिको सांसद विष्णु पाैडेलले गरे विरोध
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १२:५७:५२
२७ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट वक्तव्त दूग्ध विकास संस्थान (डीडीसी)लाई खारेज गर्ने भनी लिएको नीतिको सांसदहरुले विरोध गरेका छन् ।
सरकारले जेठ १५ मा सरकारले संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत आगामी आवको बजेटमा साधारण खर्चतर्फ कटौतीतर्फ अनावश्यक वा कामकाजी नरहेका सरकारी कार्यालय/संस्थानलाई खारेज गर्ने नीति लिएको भनिएको छ ।
सोही नीति अनुसार जिल्ला निर्वाचन कार्याल, विभिन्न उद्योग, हुलाक कार्यालयसहित डीडीसीलगायत पनि खारेजीको सूचीमा राखिएपछि सांसदहरुले विरोध जनाएका छन् । बजेटमाथि छलफल सुरु भएको गत आइतबारदेखि नै बैठकमा सांसदहरुले आपत्ति जनाएका छन् ।
आजको बैठकमा दलीय आधारमा बजेटमाथि धारणा राख्दै प्रमुख प्रतिपक्षी एमालेका सांसद विष्णु पौडेलले व्यापारी वा निजी कम्पनीहरुले विभिन्न वाहानामा किसानले उत्पादन दूध उठाएर प्रत्यक्ष राहतको काम गरिरहेको डीडीसी खारेज गर्ने नीति गलत रहेको र यसलाई तत्काल फिर्ता लिन माग गरे ।
यस्तै, पौडेलले सरकारले नीति तथा कार्यक्रममा बिजुली उपभोगमा छुट दिने र गेटा कलेजलाई विश्वविद्यालय संचालन गर्ने भनिएकामा बजेटमा गायब पार्नुको जवाफ अर्थमन्त्रीले दिनुपर्ने बताए ।
यसअघिका बैठकमा बोल्ने क्रममा सत्ता पक्ष र प्रतिपक्षी सांसदहरुले डीडीसी खारेजी निर्णय फिर्ता लिन माग गरेका थिए । उनीहरुले जिल्ला निर्वाचन कार्यालय खारेजी नगर्न पनि जोडदार माग गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
बैठकमा उपस्थित हुन सत्ता पक्षका सांसदलाई ह्वीप, कुन समितिमा कतिवटा छन विचाराधीन विधेयक ?
पुष १२, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
सशस्त्रमा दुई व्याजका डीआईजीहरुको रस्साकस्सी
नेपालबहस संवाददाता
पुष ११, २०८१ बिहिबार
मेयर कप भेट्रान फुटबल हुने
नेपालबहस संवाददाता
पुष १०, २०८१ बुधबार
प्रधानमन्त्री ओलीले विश्वासको मत मागेकै दिन भीम रावलले त्याग्नु भएको होः पोखरेल
पुष १२, २०८१ शुक्रबार
रूस–युक्रेन युद्धमा नियन्त्रणमा लिइएका कोरियाली सैनिकको मृत्यु : सियोल
पुष १२, २०८१ शुक्रबार
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने
पुष १२, २०८१ शुक्रबार
नागरिकता समस्या समाधान अध्ययन समितिले बुझायो प्रतिवेदन, वितरणलाई सहज बनाउन सुझाव
पुष १२, २०८१ शुक्रबार
फुटबलः चर्च ब्वाइज विजयी
पुष १२, २०८१ शुक्रबार
सहकारी ठगी प्रकरणः दुई दिन लगाएर सकियो लामिछानेको बयान, अरुको आइतबारदेखि सुरु हुने
पुष १२, २०८१ शुक्रबार
जापानी सुजुकी कम्पनीका पूर्व अध्यक्ष ओसामुको निधन
पुष १२, २०८१ शुक्रबार
अन्तर प्रदेश विकासका लागि लुम्बिनी र कर्णालीका मुख्यमन्त्रीले गरे १९ बुँदे साझा सहमति
पुष १२, २०८१ शुक्रबार
न्याय परिषदद्वारा उच्च अदालतका ९ र जिल्लाका १६ जना न्यायाधीशलाई सरुवा गर्न सिफारिस
पुष १२, २०८१ शुक्रबार