नेप्सेमा सिटी होटलको शेयर कारोबार सुरु
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १३:७:१९
२८ जेठ, काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सिटी होटल लिमिटेडको शेयर कारोबार सुरु भएको छ । आइतबार स्पेशल प्रि ओपनिङ सेसनमा प्रतिकित्ता १११.१० रुपैयाँ दरले यसको पहिलो कारोबार भएको हो ।
अब सोही भाउलाई आधार मानेर सिटी होटलको नियमित शेयर कारोबार हुनेछ । यस कम्पनीको कुल १ करोड ६७ लाख ४० हजार कित्ता शेयर बिहीबार सूचीकृत भएको हो । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ८७ रुपैयाँ ८३ पैसादेखि २६२ रुपैयाँ ४९ पैसासम्म तोकेको थियो ।
सोही रेन्जको न्यूनतम विन्दु नजिकबाट शेयर कारोबार खुला भएको हो । ‘सीआइटीवाइ’ संकेतमा यस कम्पनीको शेयर कारोबार सुरु भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज शेयरबजार बन्द, भोली बिहान ११ बजे मात्र खुल्ने
मंसिर ३, २०८१ सोमबार
४.९८ अंकले बढ्यो नेप्से, ११ अर्ब ७२ करोडको कारोबार
मंसिर २, २०८१ आइतबार
बिहिबार करिव १४ अंकले बढेको बजारमा १० अर्ब ३२ करोडका शेयर खरिद बिक्री भए
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नक्कली फेसबुक आइडिको प्रयोग गरी २७ लाख ठगी आरोपमा पक्राउ
मंसिर ३, २०८१ सोमबार
नेपाल–भारत सीमा सुरक्षा बैठक : सीमापार अपराध नियन्त्रण थप प्रभावकारी बनाउने निष्कर्ष
मंसिर ३, २०८१ सोमबार
काठमाडौं महानगरले वर्गीकृत फोहर मात्रै व्यवस्थापन गर्ने
मंसिर ३, २०८१ सोमबार
आगोले पोलेर घाइते महिलाको उपचारका क्रममा मृत्यु
मंसिर ३, २०८१ सोमबार
डेडिकेटेड तथा ट्रंकलाइन विवाद: ‘टीओडी’का आधारमा बक्यौता गणना गर्न विज्ञ समिति गठन
मंसिर ३, २०८१ सोमबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच भेटवार्ता
मंसिर ३, २०८१ सोमबार