करणी प्रयासको आरोपमा वीरगञ्ज इजलासका अधिकृत पक्राउ
नेपालबहस संवाददाता
जेठ २८, २०८० आइतबार १६:४७:५९
२८ जेठ, काठमाडाैं । युवतीमाथि जबर्जस्तीकरणी (बलात्कार) प्रयासको आरोपमा प्रहरीले उच्च अदालत जनकपुरकाे अस्थायी इजलास वीरगञ्जका अधिकृतलाई पक्राउ गरेको छ ।
नाताले आफन्त पर्ने एक युवतीमाथि करिणी प्रयास गरेको आरोपमा प्रहरीले उच्च अदालत वीरगञ्ज इजलासमा कार्यरत इजलास अधिकृत नारायण प्याकुरेललाई पक्राउ गरेको हो ।
उनलाई पीडितको उजुरीका आधारमा पक्राउ गरिएको जनाइएको छ । अनुसन्धानका लागि प्रहरीले जिल्ला अदालत मोरङबाट ५ दिनेका म्याद लिएको छ । उनी विराटनगर महानगरपालिका–१ का बासिन्दा हुन् ।
यसअिघ उच्च अदालत राजविराज इजलासमा कार्यरत रहँदा कर्मचारीमाथि कुटपिट गरेको घटनापछि उच्च अदालत जनकपुरको विरगञ्ज इजलासमा सरुवा गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार