२८ अर्ब ५० करोड आन्तरिक ऋण उठाइने
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १२:६:३९
२९ जेठ, काठमाडौं । सरकारले सोमबार साढे २८ अर्ब ५० करोड रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । राष्ट्र बैंकले नयाँ ऋण उठाउन र पुरानो नवीकरण गरिदिन लागेको हो । जस मध्ये २५ अर्ब रुपैयाँ नवीकरण गरिनेछ ।
राष्ट्र बैंकले ९१ दिने ट्रेजरी बिलमार्फत नयाँ साढे तीन अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने छ । ९१ दिने ५ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण हुने बताइएको छ । यसबाहेक २८ दिने ५ अर्ब, १८२ दिने चार अर्ब र ३६४ दिने ११ अर्ब रुपैयाँको ट्रेजरी बिल नविकरण गरिदैछ ।
पछिल्लो समय आन्तरिक ऋणको ब्याज दर घटिरहेको छ । पछिल्लो पटक जारी ट्रेजरी बिलको २८ दिनेको ७.३५ प्रतिशत, ९१ दिनेको ८.८६ प्रतिशत, १८२ दिनेको ८.७१ प्रतिशत र ३६४ दिनेको ८.३३ प्रतिशत ब्याज कायम भएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआज कतिमा कारोबार हुँदैछ विदेशी मुद्राको विनिमयदर ?
पुष १०, २०८१ बुधबार
अमेरिकी डलरको भाउ बढ्यो, यस्तो छ अन्यको विनिमय दर ( हेर्नुस् सूची )
पुष ९, २०८१ मंगलबार
अमेरिकी डलरको भाउ स्थिर, अन्य मुद्राको वृद्धि
पुष ८, २०८१ सोमबार
असफलताले जीवन घेरेपछि परिवारका सबै सदस्य मारेर मुक्ति पाउने अभियानमा थिए मिलन
पुष ९, २०८१ मंगलबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
सहकारी ठगी प्रकरणमा छबिको बयान सकियो, अन्य प्रतिवादीहरूको जारी
पुष ९, २०८१ मंगलबार
मंसिर महिनामा ८४ हजार बढीले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिए
पुष १०, २०८१ बुधबार
उपत्यकामा १२ महिना नै शुद्ध खानेपानी उपलब्ध गराउने तयारीमा मन्त्रालय
पुष १०, २०८१ बुधबार
असार १७ को सहमति भन्दै भित्रभित्रै संविधान संशोधनको गृहकार्य, बेखबर छ माओवादी
पुष १०, २०८१ बुधबार
‘क्रिसमस डे’मा सभामुख घिमिरेको शुभकामना
पुष १०, २०८१ बुधबार
ग्रीनल्याण्डबारे ट्रम्पको भाषण सुनेर डेनमार्क त्रसित, विश्वभर हलचल
पुष १०, २०८१ बुधबार
२० वर्ष पछि 'नो इन्ट्री' को सिक्वेल, पुराना कलाकार कोही नहुने
पुष १०, २०८१ बुधबार