त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो चरेससहित जर्मन नागरिक पक्राउ
नेपालबहस संवाददाता
जेठ २९, २०८० सोमबार १३:४:१६
२९ जेठ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ६ किलो चरेससहित एक जर्मन नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । टर्किस एयरलाइन्सबाट काठमाडौंबाट इस्तनाबुल हुँदै सुत्तगार्ट जाँदै गरेका ६३ वर्षीय पल रिस्टलाई गएराति नियन्त्रणमा लिएको हो ।
लागू औषध चरेससशित रिष्टलाई सुटकेसमा कार्बन पेपरले बेरेर चरेस लकाएर लैजाने खोजिएको अवस्थामा चेकजाँचका क्रममा पत्ता लागेपछि जर्मन नागरिकको राहदानी नम्बर अढधद्धिपधय रिस्टलाई नियन्त्रणमा लिएको लागुऔषध नियन्त्रण व्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।
अभियुक्त रिस्टलाई ब्उूरोको जिम्मा लगाइएको छ । रिस्टको साथबाट ६ केजी ३ सय ग्राम चरेस बरामद भएको बताइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलागुऔषध ओसारपसारको अभियोगमा १६ जना पक्राउ
पुष ३, २०८१ बुधबार
गौशला प्रहरीद्वारा सिनामंगलबाट स्रोत नखुलेको ६८ लाख नगदसहित ४ जना पक्राउ
पुष ३, २०८१ बुधबार
आईजीपी नियुक्तिका लागि सिफारिस नचाहिने, मन्त्रिपरिषदमा सिधैं प्रस्ताव जाने !
मंसिर ३०, २०८१ आइतबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
एनपिएल फाइनलमा अभद्र व्यवहार गर्ने दुई जना पक्राउ
पुष ८, २०८१ सोमबार
मध्य अफ्रिकामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली
पुष ८, २०८१ सोमबार
दक्षिण कोरियाद्वारा ‘तेस्रो जासुसी उपग्रह’ सफलतापूर्वक प्रक्षेपण
पुष ८, २०८१ सोमबार
मस्क अमेरिकी राष्ट्रपति बन्ने सम्भावना छैन : ट्रम्प
पुष ८, २०८१ सोमबार
पाकिस्तानमा प्रमाणपत्र प्राप्त गर्नको लागि पोलियो खोप अनिवार्य
पुष ८, २०८१ सोमबार